twitter

के तपाइंलाई थाहा छ Desktop को तल रहेको Taskbar मा पनि आफ्नो नाम अथवा आफुले चाहेको कुनै पनि शब्द राख्न सकिन्छ यो पनि एउटा Computer को Design जस्तै हो आउनुस यो तरीका अपनाएर अझैं बढी आफ्नो कम्प्युटरलाई सुन्दर बनाउनुहोस उदाहरणको लागी तपाईं यहाँ तलको चित्र नै हेर्नुस न अब मैले मेरो taskbar मा लेखेको











Ok यहाँ माथीको चित्र त हेरिहाल्नुभायो होला मैले Mr.Bishnu लेखेको छु यदी मन पर्छ भने आउनुस कसरी लेख्ने
१. सबैभन्दा पहिला तपाईं Control Panel मा गएर त्यहाँ "Region and language" मा Click गर्नुस र त्यसलाई खोल्नुस









२. अब त्यहाँ खुलीएको Windowमा सबैभन्दा माथी "Formats" मा Click गरी पुछारमा "Additional Settings..." मा Click गर्नुस





















२. त्यसपछी अब त्यहँ अर्को Window खुल्नेछ र त्यहाँ खुलेको window को सबैभन्दा माथी "Time" लेखेको Tab मा Click गर्नुस र अब तल
AM symbol:         PM symbol:   लेखेको ठिक Right side मा AM अनि PM लेखेको तल माथी नै आफ्नो नाम लेख्नुस AM PM लाई अगाडी राखेर आआफ्नो नाम पछाडी ल्ख्दा नि हुन्छ त्यसपछी तल "Apply" button थिच्नुहोस र "Ok" गर्नुस





















त्यसपछी Taskbar मा हेर्नुस तपाईंको नाम देखिसकेको हुनेछ धन्यबाद।
Saturday, December 22, 2012 | 0 comments |

0 comments:

Post a Comment