twitter

आउनुस आज म हजुरलाई Screen Saver को बारेमा कुरा गर्दै छु यो Screen Saver भनेको कस्तो हो भनेर पनि हजुरको मनमा प्रश्न उठ्न सक्ला यो Screen Saver भनेको जब तपाईंले आफ्नो Computer लाई नचलाई कतै जानु भएको छ तथा त्यत्तिकै छोडेर केहि समय computer लाई बिश्राम दिनुभएको छ हो त्यति बेला तपाईंको Computer को Windows screen Automatic परीबर्तन भैराख्छ अथवा हजुरले Screen saver change गर्ने बेला आफ्नो परीबर्को फोटो हरु राखेर Set गर्नुभयो भने Photo नै आँफै Slideshow Style ले तस्बीरहरु परीबर्तन भैराख्छ र त्यस Screen Saver मा आफुले चाहे जती पनि फोटो एकैसाथ राख्न मिल्छ केहि जानकारी यहाँ तलबाट हेर्नुहोस

१. सबैभन्दा पहिला Taskbar मा रहेको "Start" button मा Click गर्नुहोस र दायाँ तीरबाट "Control panel" मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ खुलेको Windows मा कहाँ नेर छ  "Display" लेखेको ठिक त्यसमा Click गर्नुहोस

३. र अब त्यहाँ Display properties खुल्नेछ र हजुरले Display properties को Tab मा रहेको "Screen saver" मा Click गर्नुहोस

४. अब त्यहाँ खुलेको Windows भित्र तल हेर्नुहोस  र Screen saver: को Drop down menu मा Click गरी आफुले Screen saver कस्तो Style को राख्ने हो छान्नुहोस अथवा यदी तपाईं आफ्नै Photo राख्न चाहनुहुन्छ भने तल देखिएको "My Pictures Slideshow" मा Click गरेर Folder Choose गरी Photo select गर्नुहोस  र त्यहाँ समय (Time) पनि Fix गर्नुहोला Computer लाई आफुले नचाई राखेको कती समय पछी Slideshow देखिने भनेर अनि तल "Apply" थिची "Ok" गर्नुहोस  Apply button थिच्नुभन्दा पहिला तपाईंले "Preview" button मा Click गरेर कस्तो देखिन्छ त Slideshow, Screen saver Check गर्न पनि सक्नुहुन्छ

यो माथीको एउटा सामान्य जानकारी तपाईंको लागी कस्तो लाग्यो हजुरलाई धन्यबाद |
Saturday, December 22, 2012 | 0 comments |

0 comments:

Post a Comment