twitter

के तपाइंलाई थाहा छ आफ्नो Windows मा कती छ अनाबश्यक फाईलहरु र त्यसले कती memory ओगटेको छ हो जब तपाइंले कुनै पनि programs खोल्नुहुन्छ र त्यो file recent item मा गएर बस्छ चाहे तपाइंले आफ्नो कम्प्युटरबाट त्यसलाई delete गर्नुस या नगर्नुस तर recent item मा भने बसिरहेको हुन्छ जस्तै फोटो लाई Adit (paint) गर्नुभयो भने Microsoft, Notepad, microsoft, movie maker, real player जस्ता file हरु मैले किन बरण गरिराख्नु पर्यो हजुर आफैले यहाँ तलको Step follow गरेर हेर्नुस कती छ तपाईंको Windows मा Recent item हरु त्यहीं देखाउँछ र कुन File ले कती memory लिएको छ थाहा हुनेछ
१. सबैभन्दा पहिला "Run" खोल्नुहोस (Win+R) र त्यहाँ %AppData%\Microsoft\Windows\Recent\AutomaticDestinations नक्कल (Copy) अथवा type गरी "Ok" button थिच्नुहोस













२. त्यसपछी त्यहाँ खुलेको Windows (AutomaticDestinations) मा हेर्नुहोस कती रहेछ त त्यहाँ Recent item हरु त्यी सबै अनाबश्यक हुन र कुन फाइलले कती memory लिएको रहेछ त्यहीं देखाएको हुन्छ













३.त्यसपछी अब त्यी सबै Files लाई Delete गर्न चाहनुहुन्छ भने त्यहाँ देखिएको कुनै एक File मा Left click गर्नुहोस र Keyboard बाट Ctrl+A key थिचेर सबै File लाई Mark लगाउनुहोस र Right click  गरेर Delete गर्नुहोस र Disk clena गर्न चाहेमाWindows 7 अथवा Windows XP धन्यबाद |

Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment