twitter

तपाईं आफ्नो कम्प्युटरबाट कुनै पनि प्रोग्राम अथवा सफ्टवेर हटाउनु पर्यो भने के गर्नु हुन्छ कुनै पनि प्रोग्राम आफ्नो कम्प्युटरबाट सामान्य तरीकाले Delete गरेर मात्रै हुँदैन मेरो मतलब कतिपय Compyuter Operator हरू आफुले हटाउनु पर्ने प्रोग्रामलाई सिधै त्यो प्रोग्राम राखेको फाइलमा गएर त्यसलाई Delete गरिदिन्छन तर त्यसरी Delete गर्दा तपाइंको कम्प्युटरबाट राम्रोसंग प्रोग्राम हटेको छैन त्यसको लागी तपाईं Uninstall नै गर्नुपर्दछ र कसरी गर्ने त Uninstall आउनुहोस तल केहि साधारण उपाए दिएको छु मैले
 १. सबैभन्दा पहिला तपाईं Start / Control panel / Programs and features मा क्लिक गर्नुहोस Programs and features खोज्नको लागी तपाईं Control Panel मा गएर फाइलको दायाँतिर हेरेर Catgoury मा क्लिक गरी Larg Icon मा क्लिक गर्नुहोस जस्तै तल चित्र हेर्न पनि सकिन्छ

 २. अब Programs and features मा क्लिक गरेर नया फाईल खुलिनेछ र त्यहाँ तपाइंले आफ्नो कम्प्युटरमा प्रयोग भैराखेका सबै Programs or Softwer हरु देख्नुहुनेछ अब तपाइंले कुन चाहिं Programs लाई आफ्नो कम्प्युटरबाट हटाउन खोज्नुभएको हो त्यो Programs तल List मा खोजेर त्यसलाई मात्र एकचोटी क्लिक गर्नुहोस अनि माथी Uninstall / Change भनेको ठाउँमा क्लिक गरी त्यहाँ भने अनुसार आफ्नो कम्प्युटरबाट Programs Remove गर्नुहोस

३. Congratulations now you are successfull currently removed your programs from the compyuter.
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment