twitter

हुन त YouTube बाट Video Download गर्नको लागी Internet मा त्यस्ता Software हरु थुप्रै निस्किसकेका छन् र अझै भन्ने हो भने Real Player बाट झन सजिलै Internet मा रहेका कुनै पनि Video Download गर्न सकिन्छ र म आँफैले पनि YouTube Video कसरी Download गर्ने भनेर पहिला नै लेखिसकेको थिएँ त्यसको लागी यस Site को दायाँतिर माथी रहेको Search Box मा YouTube Download Type गरेर Search गर्न सक्नुहुन्छ तर आज भने मैले Youtube को Video लाई सिधै MP3/Music मा Convert गरेर कसरी Download गर्ने त्यसको बारेमा छलफल गर्दै छु र त्यति मात्रै होइन यो Software ले एकदमै छिटो पनि Download गर्छ र यदी हजुरले चाहेमा MP3 मा तराई होइन Videoपनि Download गर्न सकीन्छ यस बाट यो Software Internet बजारमा नयाँ नै भन्दा पनि फरक पर्दैन किनकी यहि गएको साल 2011 मा निकालिएको हो र यसको File Size पनि त्यति ठुलो छैन जम्मा 05.25MB मात्र रहेको छ र यो Microsoft Windows XP, Windows Vista, Windows 2000, Windows NT, Windows 2003, 2008 Server, Windows 7 32bit and 64bit यी सबै Version मा लागु हुनेछ एकचोटी Try गरेर हेर्नुहोस
सबैभन्दा पहिला हजुरले Software Download गर्नुहोस त्यसको लागी यहाँ तलको Download File मा Click गर्नुहोस
१. Software Download गरीसकेपछी अब त्यसलाई आफ्नो Computer मा Install गर्नुहोस र त्यसलाई खोल्नुहोस
२. त्यसपछी अब Download कसरी गर्ने भन्ने बारेमा त हजुरलाई थाहा नै होला मैले के भनिराख्नु पर्यो र कि कसो ठिकै छ त्यसको बारेमा पनि केहि सरल तरीका बताइदिन्छु म
सबै भन्दा पहिला त YouTube मा जानुहोस र आफुले चाहेको Video को Link Copy गरेर Video URL: मा Paste गर्नुहोस र यदी हजुर त्यस Video लाई MP3/Music मा Download गर्न चाहनुहुन्छ भने माथी MP3/Music मा Tick दिनुस होइन भने ठिक त्यसको Right side मा रहेको Video मा Tick दिनुस
र Download and Convert!" Button मा Click गर्नुहोस अनि Download हुन थाल्छ धन्यबाद |
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment