twitter

तपाईं हामीलाई नेपालको होस् अथवा बिश्वको कुनै पनि कुनाको Music Video चाहियो भने सिधै YouTube मा गएर Search गर्छौं र आफुले चाहेको Video पनि Search गर्ने बित्तिकै आइहाल्छ र त्यसलाई हेर्नलाई खोल्छौं तर हेर्न थालेपछी Video २ मिनेटको छ तर तपाइंले हेर्न थालेको ५ मिनेट भैसक्यो तर अझैं सकिदैन बा... के हो हँ कती Buffering... भएर रोकिएको हैरानै भैयो अन्तिमा त्यस Video लाई पुरा नहेरी अधामै YouTube बाट भाग्छौं अथवा त्यसलाई Download गरेर हेर्छु भनेर Download गर्न थाल्नुहुन्छ तर के तपाइंलाई थाहा छ बिना Download पनि हेर्न सकिन्छ YouTube को Video लाई जसरी तपाइंले Computer मा रहेको Video कुनै Player मा हेर्नुहुन्छ त कती आनन्द आउँछ त्यो Video हेर्नेलाई मात्र थाहा हुन्छ त्यस्तै YouTube को Video लाई पनि आफ्नै Computer मा रहेको Real Player मा हेर्न सक्नुहुन्छ त्यो पनि मज्जाले

१. सबैभन्दा पहिला त आफ्नो Computer मा Real Player हुनु जरुरी छ त्यसैले तपाईंको Computer मा Real Player छैन भने Real Player राख्नुस
२. त्यसपछी अब तपाईं यहाँ तलको Link मा Click गरेर m.youtube.com मा जानुस
 अथवा तपाइंले Adress bar मा सिधै m.youtube.com type गरी Enter गरेर पनि पनि जान सक्नुहुन्छ
३. अब त्यहाँ खुलेको Youtube मा आफुले चाहेको Video को नाम Type गरी Search गर्नुहोस र Video त्यहाँ धेरै देखिएका हुन्छन तर तपाइंले चाहेको कुन चाही यो उक्त Video लाई मात्र खोल्नुहोस र कुन Video लाई तपाइंले Click गरेको हो त्यो Video सबैभन्दा माथी आएर बसेको हुन्छ र त्यस Video भन्दा तल "Watch Video" भनेर लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुस
४. त्यहाँ हजुरले Watch Video मा Click गरीसकेपछी अब त्यहाँ एउटा अर्को pop up Window खुल्नेछ र त्यहाँ हज्रुले "Launch Application" मा Click गर्नुस
५. अब त्यो Video तपाईंको Real Player मा खुल्नेछ र Play हुनेछ अब तपाइंले Continue देख्न सक्नुहुनेछ तर एउटा कुराको अलि गुनाशो छ मलाई यस्तो तरीकामा Video त मज्जाले कुनै रोकावाट नभई चल्यो तर Video हेर्नलाई भने अलि सफा "Clear" नदेखिने यहि एउटा समस्या छ नत्र यो तरीकाबाट मलाई एकदमै खिशी लागेको छ हजुरलाई कस्तो लाग्यो तल Commnet Box मा आफ्नो प्रस्ताब राख्न सक्नुहुन्छ धन्यबाद |
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment