twitter

शाहेद आफ्नै कम्प्युटरमा कती unnecessary फाइलहरु बसिराखेका हुन्छन जस्तैLOCAL DISK HARD DISK तपाईं आँफैलाई थाहा हुँदैन त्यसैले बेला-बेलामा Disk cleanup गरिराख्नु जरुरी हुन्छ अब कसरी गर्ने त disk clean up तल केहि नियम अनुसार जानुस
१. सबैभन्दा पहिला START / CONTROL PANEL /हुँदै  Perfomance Information And Tools मा क्लिक गरी त्यसलाई खोलौं 
















२. अब खुलेको फाइलमा बायाँपट्टि हेरौं अनि Open disk cleanup मा क्लिक गरौँ र क्लिक गरिसकेपछी नया pop up  window खुल्नेछ त्यहाँ तपाइंले drop down मा क्लिक गरी choose गर्नुहोस कुन चाहि Disk cleanup गर्ने हो एउटा छानेर तल OK बटनमा क्लिक गरौँ




३. ok बटन दबाइसकेपछी केहि समय पर्खनुपर्छ किनकी त्यहाँ कती छन् त फ्री फाइलहरु तपाइंको Disk मा Calculations भैराखेको छ त्यसैले wait गर्नुहोला



४. अब calculating  भैसकेपछी आँफै नया फाइल खुल्नेछ र खुलेको फाइलको सबैभन्दा माथि highlight मा हेर्नुहोस तपाइंलाई २ Option दिएको छ जस्तै (Diak cleanup) र (More option) तपाइंले Disk cleanup मा क्लिक गरी तल हेर्नुहोला तपाईं कुन फाइलबाट अनाबश्यक प्रोग्राम डिलेट गर्न चाहनुहुन्छ ठिक दिनुहोस एकैचोटी सबैमा ठिक दिंदा पनि फरक पर्दैन र ठिक दिएपछी फेरी तल (ok) बटनमा थिचेर (Delete files) मा क्लिक गरिदिनुस



५. अब तपाईंको कम्प्युटरबाट अनाबश्यक फाइलहरु डिलेट हुन् थाल्यो डिलेट भैसकेपछी फाइल आँफै बन्द हुन्छ तपाईं ढुक्क हुनुहोस Thank you.
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment