twitter

यसको समाधान हुन त कती साथीहरुले Third Party Software को माध्यमबाट सजिलै संग हतैसक्नुभायो होला र कुनै साथीहरुले मसंग गुनासो पनि गर्दै हुनुहुन्थ्यो की पहिला त Third Party बाट हटाएको थिएँ त्र अहिले त्यहि Third Party ले पनि काम गरेन के गर्ने होला भनेर सोध्दै हुनुहुन्थ्यो कतिपय साथीहरु त्यत्तिकै Taskbar बारम्बार देखिने त्यस Message लाई हेर्दै कसरी हटाउने होला यसलाई भनी चिन्तामा पर्नु भएको छ होला अब नआत्तिनुस म जती पनि Copy गरेको Windows (Duplicate) User हुनुहुन्छ उहाँहरु सबैको समस्याको हाल लिएर आएको छु त्यो पनि बिना Software Download गर्न पनि नपर्ने Computer मा कुनै Code प्रयोग गरेर File बनाउन पनि नपर्ने मात्र केहि अक्षर Type गर्नुस र आउनुस अब कहाँ के गरेर त्यस Taskbar को Watermark Message बाट कसरी छुटकारा पाउने


१. सबैभन्दा पहिला "START" Button मा Click गरेर त्यहाँ खुलेको Search Box मा "CMD" type गरी देखिएको Program लाई खोल्नुहोस Right Click गरी "Run as administrator..." मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ खुलेको CMD windows मा यो Slmgr -rearm Type गर्नुहोस

 र अब Keyboard बाट "Enter" button दबाउनुहोस

३. तपाइंले Keyboard बाट Enter गरीसकेपछी तपाइंलाई त्यहाँ यस्तो Message दिनेछ
Command completed Successfylly Computer Restart गर्न भनेको हुन्छ तपाइंले "Ok गरी Computer Restart गर्नुहोस

त्यसपछी अब Computer On भैसकेपछी Taskbar मा हेर्नुस त्यो Watermark हटिसकेको हुनेछ
यो माथीको तरीका Windows 7 र Vista को लागी लेखेको हुँ मैले XP मा भने मैले प्रयोग गरेर हेरेको छैन XP User ले पनी प्रयोग गरेर हेर्नुहोस Try गर्दा केही हुँदैन यदी भएन भने तल Comment Box मा आफ्नो शुझाब लेख्नुहोला भयो भने पनि लेख्नुहोला धन्यबाद |
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment