twitter

Google Chrome मा रहेको Browsing Data हरु भनेको जस्तै उदाहरणको लागी भन्नु पर्दा जब तपाईं कुनै पनि साइटमा गएर त्यस साइटमा लग इन गर्नुहुन्छ जस्तै फेसबुक याहू गुगल र त्यस साइटमा हजुरले type गरेको password लाई google chrome ले save गरेको हुन्छ यस्तै अरु पनि भन्नु पर्दा जब तपाइंले google Chrome बाट कुनै पनि File download गर्नुहुन्छ र त्यसको History google chrome ले राखेको हुन्छ उदाहरणको लागी CTRL+J key दबाएर हेर्न सक्नुहुन्छ र तपाईं कुनै पनि साइटमा जानु भन्दा पहिले Address bar मा Address type गरी जानुहुन्छ र तपाइंले type गरेको address लाई पनि Save गरेर राखेको हुन्छ तपाइंले google chrome प्रयोग गर्दै जाँदा Google Chrome ले Computer मा यस्ता धेरै Data लाई लुकाएर राखेको हुन्छ तर तपाइंले देख्न सक्नुहुन्न त्यसैले यस्ता Data लाई एकै चोटी सबै Claer गर्नको लागी तल केहि उपाए लिनुहोस्
१. सबैभन्दा पहिला Google chrome खोल्नुहोस र त्यसपछी त्यसको right side top मा रहेको Settings मा क्लिक गर्नुहोस र तल Tools मा Mouse pointer लाई लैजानुहोस र Clear browsing data... मा Click गर्नुहोस















२. Clear browsing data.. मा क्लिक गरीसकेपछी नयाँ Tab खुल्नेछ र त्यहाँ हजुरले option choose गर्नुहोस कहिलेको Data Clear गर्न चाहनुहुन्छ जस्तै केहि घण्टा अगाडिको केहि दिन अगाडिको अथवा सबै त्यहाँ Drop Down list को Icon मा क्लिक गरेर कुनै पनि समय दिनुहोस र कुन-कुन Data delete गर्न चाहनुहुन्छ त्यहाँ delete गर्नुपर्ने Data को कोठाभित्र mark लगाउनुहोस र तल Clear browsing data मा Click गर्नुहोस
 त्यसपछी automatic Delete हुन्छ र केहि समय पछी सबै Windows बन्द गर्दा पनि हुन्छ र नगर्दा पनि हुन्छ धन्यबाद
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment