twitter


 हामीले सबै काम त कहाँ सिकेका हुन्छौं र बिना कुनै ज्ञान त्यसैले यदी हजुर पनि केही ज्ञान सिक्न खोज्दै हुनुहुन्छ अर्थात Flash Drive Format गर्न जान्नु भएको छैन भने आउनुस तल हेरौं कसरी गर्ने रहेछ Flash Drive Format
१. तपाइंले सबैभन्दा पहिला Windows Explorer File खोल्नुहोस अर्थात् My Computer मा क्लिक गरेर Windows Explorer खोल्नुहोस छोटकरीमा खोल्नुपर्दा Win + E थिच्दा पनि हुन्छ आफ्नो keyboard बाट र आफुले format गर्नु पर्ने Flash drive लाई Right click गर्नुहोस र Format.. मा क्लिक गर्नुहोस

२. अब Format.. मा क्लिक गरीसकेपछी अर्को नयाँ Pop up Windows खुल्नेछ र त्यहाँ हजुरले Quick Format मा Check लगाउनुहोस र तल Start मा क्लिक गर्नुहोस
अब तपाइंको Flash Drive Format हुन थाल्यो Format भएर सिध्दीएपछी Windows बन्द गरीदिनुहोला धन्यबाद |
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment