twitter

पाईं हामीले Windows का कुनै पनि Files Delete गर्दा Recycle Bin मा गएर जम्मा भएको हुन्छ जब हामीले Windows बाट एकचोटी Delete गरीसकेका छौं भने फेरी किन Recycle Bin मा पनि गएर त्यसलाई फेरी Delete गरीराख्नुपर्ने यदी यसो नगरे जो फाईल हामीले कम्प्युटरबाट Delete गरेका थियौ त्यो फाईल पुरा रुपले कम्प्युटरबाट नहटेर Recycle Bin मा गएर बसिदिने त्यसैले यस झन्झट बाट मुक्त हुनलाई सानो तरीका अपनाउनुहोस
१. सबैभन्दा पहिला Desktop मा रहेको Recycle Bin को चित्रमा (Icon) Right click गरेर Properties मा क्लिक गर्नुहोस र त्यसलाई खोल्नुहोस

२. त्यसपछी त्यहाँ एउटा pop up Windows खुल्नेछ र हजुरले General Tab मा क्लिक गरी तल Local Disk (C:) मा क्लिक गर्नुहोस त्यसपछी अब तल जानुस (Don't move files to the recycle bin. Remove files immediately when deleted.) त्यसमा Mark लगाएर तल Apply अनि Ok बटन थिच्नुहोस

अब तपाइंले आफ्नो कम्प्युटरबाट कुनै पनि Files Delete गर्नु भयो भने Recycle Bin मा नबसी सिधै Delete हुनेछ धन्यबाद।
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment