twitter

प्राय : कम्प्युटर चलाउने शुभचिन्तकहरुले कम्प्युटर किनेर ल्याएपछी आफुले जस्तो ल्याएको थियो त्यहि हालमा छोडिदिनुहुन्छ किन हो त्यो त मलाई थाहा छैन शाहेद हुन सक्छ की आफुलाई अनुभब नभएर हो विलकुल आफ्नो कम्प्युटरको सजावट अदलबदल गर्नुहुन्न किन तपाइंलाई आफ्नो कम्प्युटरको अलिकती पनि Decoration गर्न मन लाग्दैन जस्तै : Logon background change Screen saver slideshow Windows starter background change हो यी मध्य mouse pointer decoration गर्नु पनि आफ्नो कम्प्युटरको अर्थात Windows को स्वभाब बढाउनु हो गर्ने हैन त तपाईं पनि। 
१. पहिला आफ्नो Desktop मा रहेको Start / all control panel / mouse मा क्लिक गर्नुहोस र त्यसलाई खोल्नुहोस
२. अब तपाइंले mouse मा क्लिक गरीसकेपछी mouse decoration को लागी तपाइंले Pop up Windows को top bar मा केहि functions हरु देख्नुहुनेछ तपाईं सबैभन्दा पहिला माउसको के सजाउन चाहनुहुन्छ जस्तै तल चित्र हेर्नुहोस

३. उदाहरणको लागी तपाईं Pointers मा नै क्लिक गरेर हर्नुहोस यो pointers भनेको तपाइंको mouse pointer icon बदल्ने हो जस्तै : तपाइंको कुनै पनि प्रोग्राम loading... भैराखेको बेलामा कस्तो icon राख्ने कुनै पनि लिंकमा क्लिक गर्न खोज्दा कस्तो icon राख्ने अथवा माउसको रंग कस्तो राख्ने यस्ता धेरै छन् तपाईं आफैले चेक गर्दै बदल्न सक्नुहुन्छ उदाहरणको लागी तल हेर्नुहोस यद्द गर्नुहोला यदी हजुरलाई त्यहाँ भएको माउसको चित्रहरु मन परें भने तल Browse... मा क्लिक गरेर थुप्रै माउसको चित्रहरु लिन सक्नुहुन्छ

४. अब pointer options मा क्लिक गर्नुहोस यो Functions भनेको आफुले mouse को pointer को गती ढिलो छिटो के कत्तीको राख्ने pointer चलाउदा pointer icon लामो भएर अरु पनि pointer हरुको चित्र देखिने हो यस्तै धेरै छन् तपाईं आफै पनि गर्न सक्नुहुन्छ सजिलो छ
५ तपाइंलाई शुरुमा रहेको buttons को भने त्यती आबश्यकता छैन तर यदी तपाइंको Desktop नभएर laptop हो भने केहि अदलबदल गर्न सक्नुहुन्छ त्यहाँको Buttion configuration मा भनेको touchpad को लागी Right click and left click को Menu हरु बदल्ने हो जस्तै : Right click को Menu Left click मा अनि left click को menu Right click मा र तल रहेको अन्य Functions भनेको त्यती आबश्यकता छैन बदल्नको लागी तर तपाईं बदल्न चाहनुहुन्छ भने पनि केही फरक पर्दैन धन्यबाद |
Friday, December 28, 2012 | 0 comments |

0 comments:

Post a Comment