twitter

केही दिन अगाडी यो भन्दा अगाडिको Post मा मैले "This copy of windows is not genuine" Water mark message लाई Taskbar बाट कसरी हटाउने भन्ने बारेमा लेखेको थिएँ त्यो चाहिं बिना कुनै Software Download नगरी गर्ने उपाय थियो तर केहि साथीहरु त्यस बाट असफल हुनुभयो भन्ने प्रतिक्रिया आयो त्यसैले आज मैले उहाँहरुको लागी Software प्रयोग गरेर हटाउन पनि सकिन्छ भन्ने सल्लाह दिन खोजेको छु र यो Software तपाइंले Computer मा Download गरे मात्रै हुन्छ त्यसलाई Install गर्नु पर्दैन यो एकदमै सजिलो छ र शत प्रतिशत काम पनि गर्छ त्यसैले यदी तपाईंको Windows पनि Original नभएर बारम्बार This Copy of windows is not genuine जस्तो संदेश बारम्बार Taskbar मा आइरहन्छ भने त्यसलाई सजिलै संग हटाउनुस अनि सद्दैन्को लागी ढुक्क हुनुहोस

१. सबैभन्दा पहिला त तपाईं यहाँ तलको लिंकमा गएर त्यस Software लाई Download गर्नुहोस
डाउनलोड को लागी यहाँ जानुहोला
२. त्यसपछी अब हजुरले Software Download गरीसकेपछी Computer मा जानुस र त्यसलाई Right Click गर्नुहोस र "Run as administrator..." मा Click गरी खोल्नुस
३. उक्त Program तपाइंले खोलिसकेपछी अब त्यहाँ यहाँ तलको जस्तो एउटा RemoveWAT को Popup window खुल्नेछ र हजुरले त्यहाँ "Remove WAT" मा Click गर्नुहोस र केहि समय पर्खनुस



















४. केही समय पछी त्यहाँ automatic एउटा सानो dialog Box खुल्नेछ र Computer Reboot गर्नलाई हजुरलाई सोधेको हुन्छ हजुरले "Ok" गर्नुस








५. Computer Restart गरीसकेपछी हज्रुले अब windows को Properties मा गएर हेर्नुस त्यहाँ कुनै Trail Version को Windows is not genuine भनेको Message देख्नुहुने छैन र अब देखी Taskbar मा पनि त्यस्तो Message कहिल्यै पनि देखिने छैन
याद गर्नुहोला है साथीहरु यो Software मात्र "Windows 7 को लागी हो अरुलाई होइन यदी तपाईं को Computer Windows 7 नभएर अरु नै कुनै हो र यस्तै समस्या झेल्नु भएको छ भने आफ्नो शुझाब दिन नहिच्कीच्याउनु होला
र बिना Software गर्न चाहनुहुन्छ भने यहाँ  जानुहोला धन्यबाद |
Monday, December 31, 2012 | 0 comments |

0 comments:

Post a Comment