twitter

हुन त Control Panel मा सम्बन्धीत कुनै पनि Programs खोज्न पर्यो भने त्यसको लागी तरीका धेरै छन् तर पनि अझैं त्यो भन्दा Better सजिलो भए देखि झन कस्तो हुने थियो होला है मैले त्यस्तै केहि साना Code हरु हजुरलाई दिनेछु जसको कारणले तपाईं Control panel मा रहेका Program भित्रका Programs सबै एउटै Windows मा देखिनेछ त्यो पनि Windows Explorer मा र यो Code हासील गर्नको लागी कुनै Software Download गर्न पनि पर्दैन आउनुस तल हेर्नुहोस

१. सबै भन्दा पहिला Desktop को खाली ठाउँमा Right Click गरेर "New" मा Mouse pointer लैजानुस अनि "Folder" मा Click गर्नुस

२.  र अब त्यहाँ Desktop Background मा एउटा "New folder" नामको Folder बन्नेछ त्यस Folder मा Right Click गर्नुस अनि "Rename" मा Click गरेर त्यहँ Name Change गर्नु पर्ने ठाउँमा यो WSEasyMode.{ED7BA470-8E54-465E-825C-99712043E01C} Code लगेर Paste गर्नुस अथवा सबै Code एक-एक गरी नबिराई Type गर्नुस र Enter गर्नुस

३. त्यसपछी अब त्यसलाई Double Click गरेर खोल्नुस त एकचोटी र त्यहाँ हेर्नुस Control Panel मा जती पनि रहेको Programs त्यहीं Lists मा मा देखिनेछ

 कस्तो देखिन्छ कस्तो लाग्यो छैन त जादु मनोरंजन गर्नुहोस धन्यबाद |
Monday, December 31, 2012 | 0 comments |

0 comments:

Post a Comment