twitter

के तपाइंले आफ्नो कम्प्युटरको नाम बदल्न कोशिस गर्नु भएको छ र असफल हुनु भएको छ यदी त्यसो हो भने आउनुस हामि तपाईंलाई सिकाउछौं की कसरी बदल्ने कम्प्युटरको नाम यहाँ तल केहि उपाएहरु हेर्नुहोस
१. सबैभन्दा पहिला  "Start" button मा Click गरेर "Computer" मा Right Click गरी "Properties" मा Click गर्नुहोस अथवा "Search box मा "System" type गरी Highlight भएको options मा Click गर्नुहोस


















२. त्यसपछी त्यहाँ System Windows खुल्नेछ र हजुरले Mouse scroll गरी तल हेर्नुहोस अनि त्यहाँ "Change settings" मा Click गर्नुहोस














३. त्यसपछी त्यहाँ एउटा Popup windows खुल्नेछ र हजुरले सबैभन्दा माथी left side मा रहेको "Computer Name" मा Click गरी तल "Change..." मा Click गर्नुहोस
















४. अब खुलेको अर्को Popup windows मा हजुरले "Computer name: लेखेको ठाउँमा हजुरले चाहेको नाम लेख्न सक्नुहुन्छ र यदी हजुरले चाहेमा तल "Member of: अनि "Workgroup:" लेखेको ठाउँमा पनि आफुले चाहेको नाम राख्न सक्नुहुन्छ Member of: मा भने मैले Enable गरेको छैन र अन्त्यमा तल "Ok" button मा Click गर्नुहोस
















कस्तो लाग्यो हजुरलाई यो तरीका साहेद राम्रै लाग्यो होला मेरो बिचारमा र बाँकी यहाँ तलका लिंकहरु पनि हेर्नुहोस धन्यबाद |
Monday, December 31, 2012 | 0 comments |

0 comments:

Post a Comment