twitter

Character map भनेको एउटा कमालको छ जस्तो खोज्यो त्यस्तै Font हरु किसीम किसीमका छन् अनि Icon हरु पनि त्यत्तीकै छन् बिना कुनै Softwer Download गरीराख्नु पर्दैन हजुरले यस्ता Character को लागी र खास गरी तपाइंलाई यो Character map Document,Message कुनै पनि Text लेख्दा जरुरी हुन्छ र यो प्रोग्राम तपाइंको आफ्नै कम्प्युटरमा छ
१. पहिला Windows को Start बटनमा क्लिक गरेर Search engine मा Character Map टाईप गरी देखिएको Program लाई खोल्नुहोस

















त्यसपछी आफुलाई चाहिने Character हरुमा मात्र एक चोटी क्लिक गर्नुहोस र तल Select बटन मा क्लिक गरी Copy बटनमा क्लिक गर्नुहोस र कहिँ पनि लगेर Paste गर्न सक्नुहुन्छ धन्यबाद।
Monday, December 31, 2012 | 0 comments |

0 comments:

Post a Comment