twitter

आज मैले Logon Password कसरी हटाउने त भन्ने बारेमा चर्चा गरेको छु तर याद गर्नुहोला मैले Logon password कसरी हटाउने भनेर आफुले बिर्सिएको password हटाउने भनेको होइन नि मैले चर्चा गर्न खोजेको हो जब तपाइंले Computer On गर्नुहुन्छ अनि त्यहाँ Logon को लागी Password Type गर्नुहुन्छ हो त्यहि Password लाई हटाएर Computer खोल्दा कुनै पनी Password type गर्न नपरोस Direct Computer खोलियोस अथवा त्यस Password लाई बदल्न चाहनुहुन्छ Password Change अथवा Remove यी दुइ मध्य के गर्न चाहनुहुन्छ तपाईं त्यसको लागी यहाँ तलबाट सजिलो तरीकाले उपाए लिन सक्नुहुन्छ

१. सबैभन्दा पहिला तपाईं "Start > Control panel" मा जानुहोस र त्यहाँ "User Accounts" मा Click गर्नुहोस अथवा Start button मा Click गरेर Search box मा "User Accounts" type गरी Highlight भएको Options मा Click गरेर त्यसलाई खोल्नुहोस
२. त्यसपछी अब त्यहाँ खुलीएको Windows मा हेर्नुहोस तपाइंले त्यहाँ Name, Password, Picture, or Account Name सबै Change गर्न सक्नुहुन्छ तर म अहिले हजुरलाई केवल Password को मात्रै चर्चा गर्दै छु त्यसैले हजुरले यदी Password Change गर्न चाहनुहुन्छ भने "Change the password" मा Click गर्नुहोस

३. त्यसपछी अब त्यहाँ खुलेको Windows मा "Current password" मा आफ्नो पुरानो Password type गर्नुहोस अनि तल "New password" मा आफुलाई चाहिने कुनै पनि Number or word type गर्नुहोस र तल "Confirm new password" मा माथी राखेको नयाँ password दोहोर्याउनुहोस र सबैभन्दा तल "Change password" मा Click गर्नुहोस
मैले यहाँ माथी Password Change गर्ने बारेमा बताएको छु अब यहँ तल हेर्नुहोस Password आफ्नो Computer बाट पूण रुपले कसरी हटाउने
१. सबैभन्दा पहिला Start button मा Click गरेर त्यहाँ Search box मा "User Accounts" type गरी Highlight भएको Options मा Click गर्नुहोस यसको बारेमा मैले यहाँ माथी नै चर्चा गरीसकेको छु तर पनि उदाहरणको लागी तलको चित्रमा हेर्नुहोस तपाइंले "User Accounts" मा Click गरीसकेसी यहाँ तलको जस्तै तपाईंको आफ्नो Acounts देखिएको हुनुपर्छ
२. र अब तपाइंले Password हटाउनको लागी त्यहँ देखिएको Account मा तल "Remove the password" मा Click गर्नुहोस

३. त्यसपछे अब त्यहाँ खुलेको Windows मा "Current password" लेखेको कोठाभित्र तपाईंले Computer खोल्दा type गर्ने password (Logon Password) type गर्नुहोस र तल "Remove Password" मा Click गर्नुहोस

यसरी तपाइंले Password हटाए पछी अब देखी Computer खोल्दा कुनै पनि Password type गर्नु पर्दैन
र यदी तपाईं अन्य Password को बारेमा जान चाहनुहुन्छ भने यो File मा गएर खोज्नुहोस धन्यबाद |
Monday, December 31, 2012 | 0 comments |

0 comments:

Post a Comment