के तपाइं पनि Twitter चलाउनुहुन्छ र साथै Blogger पनि र यदी छ भने त्यस Twitter Fan Box लाई आफ्नो Blogger मा Floating बनाएर कसरी राख्ने त आउनुस यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाईं आफ्नो Blogger मा Log In गरेर जानुहोस र "Template" मा Click गर्नुहोस र "Edit HTML" मा Click गरी "Proceed" मा Click गर्नुहोस
२. अब त्यहाँ HTML Box खुलेको हुन्छ र तपाइंले Keyboard बाट Ctrl+F एकैसाथ थिच्नुहोस अनि त्यहाँ खुलेको Search Box मा यो </Body>/ Type गर्नुहोस
र त्यहाँ Box भित्र तपाइंले Type गरेको </Body देखिनेछ र तपाइंले त्यस लाई हटाएर यो तलको Code ठिक त्यहाँ Paste गर्नुहोस

0 comments: