Facebook Fan Box सामान्य तरीकाले त तपाइंले आफ्नो Blogger मा राखिसक्नुभएको छ होला यदी राख्नु भएको छैन भने पनि अब राख्नुस र Facebook Page नै बनाउनु भएको छैन भने पनि अब बनाएर राख्नुस हुन त Facebook Page बनाउन म भन्दा बढी चलाख हुनुहुन्छ होला तपाईं र कती Page पनि बनाईसक्नुभएको छ होला त्यसैले आउनुस म हजुर लाई आफ्नो Page Blogger मा Stylish Floating बनाएर कसरी राख्ने म सिकाउँछु यहाँ तल हेर्नुस
१. सबैभन्दा पहिला तपाईं आफ्नो Blogger मा Log In गर्नुस र "Template / Edit HTML / Proceed" मा Click गर्नुस
२. र अब त्यहाँ धेरै Code हरु भएको एउटा Box खुलेको हुन्छ र तपाइंले Computer को Keyboard बाट "F3" अथवा" CTRL+F" कुनै एक लाई थिच्नुस त्यसपछी त्यहाँ माथी एउटा Search Box खुल्नेछ
३. अब त्यहाँ तपाइंले यो Code </head> Copy गरेर Paste गर्नुस त्यो खाली Search Box मा
४. जब तपाइंले त्यहाँ यो माथीको Code ले त्यहाँ Search गर्नु हुन्छ त्यसपछी त्यहाँ Box भित्र त्यस्तै Code देखिन्छ र अब तपाइंले त्यहाँ देखेको यस्तो </head> Code लाई Delete गरेर ठिक त्यसको ठाउँमा यो तलको Code Copy गरेर Paste गर्नुहोस ध्यान दिनुहोला यहाँ माथी देखाएको Code भन्दा बढी अथवा घटी कुनै पनि गल्तीले अरु Code लाई चलाउनु भयो अथवा Delete गर्नु भयो भने Save हुनेछैन त्यसैले Delete गर्दा बिचार पुर्याउनुहोला
<script src="https://ajax.googleapis.com/ajax/libs/jquery/1.6.1/jquery.min.js" type="text/javascript">
</script> </head>
५. त्यसपछी अब त्यहाँ तल "Save Template" मा Click गर्नुस
६. Save Template मा Click गरीसकेपछी अब "Layout" मा Click गरेर "Add a gadget" मा Click गरी "HTML/JavaScript" मा Click गर्नुहोस
७. अब त्यहाँ एउटा खाली Box खुल्नेछ र त्यस खाली Box मा यहाँ तलको सबै Code लाई Copy गरेर Paste गर्नुहोस
0 comments: