twitter

How to Screen  photo Capture of the without any software ?आउनुहोस कसरि गर्नेत बिना सफ्टवेर फोटो क्याप्चर हुन् त मैले पहिले नै लेखिसके को छु Screen Photo capture कसरी गर्ने भनेर तर त्यो चाही सफ्टवेर प्रयोग गरेर Capture गर्नुपर्ने तरीका थियो त्यो Softwer तपाइको लागी Screen Photo Capture मात्रै होइन अरु थुप्रै काम पनि गर्छ त्यसले जस्तै (1. photo viewer screen 2. Aditor 3. Batch aditor 4. Screen capture 5. Page 6. Combin 7. Colour picker 8. Print) अरु थुप्रै काम गर्न सकिन्छ एउटै सफ्टवेरबाट तर आज मतपाई हरु लाई बिना कुनै सफ्टवेर कसरी Screen Photo Capture भन्ने बारेमा लेख्न जाँदै छु। 

१. सबैभन्दा पहिला तपाईं कुन चाही फाइललाई Capture गर्न चाहनुहुन्छ त्यो फाइल खोल्नुहोस
२. अब आफुलाई आबश्यक परेको फाइल खोलिसकेपछी आफ्नो कम्प्युटर Keyboard मा रहेको (PrintScreen) बटन एकचोटी थिच्नुहोस। 
३. आब  Print Sreen थिचिसकेपछी आफ्नो  कम्प्युटर मनिटर मा रहेको Windows Start button क्लिक गरी (Paint) search गरेर त्यसलाई या तेसलाई सिधै देखिए मा Paintलाई खोल्नुहोस
४. अनि Paint फाईल खोलिसकेपछी त्यहाँ  कम्प्युटर Keyboard बाट 'CTRL+V ' थिच्नुहोस र तपाइको  Screen Capture photo त्यहाँ देखिनेछ अब त्यसलाई आफ्नो कम्प्युटरमा Save गर्नुहोस
कस्तो लाग्छ  हजुर लाइ यो तरिका। 
Friday, May 9, 2014 | 0 comments | Labels:

0 comments:

Post a Comment