twitter

हुन त मैले पुराना पन्नाहरुमा Mesanger को बारेमा बरण गरिसकेको थिएँ तर आज केवल Yahoo Messanger को बारेमा कुरा गर्दै छु त्यो पनि Yahoo Messanger बाट नै Facebook का साथीहरुसंग कसरी कुरा गर्ने भन्ने बारेमा आउनुस अब शुरु गरौँ आखिर के कस्तो रहेछ त यसको सुबिधा
१. सबैभन्दा पहिला Desktop मा रहेको Yahoo Messanger लाई खोलेर USer name and password राखेर Sign in गर्नुहोस र अब त्यहाँ Contacts संगै रहेको दायाँ तिर Y! Updates मा Click गर्नुहोस

२. अब त्यहाँ तपाइंले FAcebook र Twitter को Icon देख्नुहुनेछ र हजुरले FAcebook Icon मा Click गर्नुहोस

३ त्यसपछि अब त्यहाँ Pop Up windows खुल्नेछ र त्यहाँ हजुरले FAcebook मा Sign in गर्नुपर्ने User Name and Password type गरी तल Log in गर्नुहोस र Continue मा Click गर्नुहोस
४. त्यसपछि अब Y! Update संगै रहेको Contacts मा click गर्नुहोस र तल हेर्नुहोस अब फेसबुकका साथीहरु Yahoo messanger मा देखिनेछ उदाहरणको लागी तल हेर्नुहोस

अब तपाईं फेसबुकका साथेहरुसंग Chat गर्न सक्नुहुन्छ तपाईं पनि फेसबुकको Online मा नै हुनुहुन्छ तपाईं Online मा भएको नभएको साथीहरुलाई थाहा हुनेछ तपाईं फेसबुक मा नै गई Log in गरिराख्नु जरुरत छैन धन्यबाद
Tuesday, January 1, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment