twitter

हुन त मैले Gmail र Facebook मा Password बिर्सिएमा कसरी आफ्नो Acount खोल्ने भन्ने बारेमा लेखिसकेको छु तर आज म Yahoo Acount मा मा Password बिर्सिएमा कसरी Reset गर्ने त्यसको बारेमा हजुरलाई सामान्य तरीकाले सिकाउंदै छु तल केहि तरीका लिनुहोस्

१. पहिला यस लिंकमा क्लिक गर्नुस अथवा Yahoo Mail मा गएर Sign in मा जानुहोस अनि तल I cannot access my acount. मा क्लिक गर्नुहोस

२. त्यसपछी त्यहाँ अर्को नया Window खुल्नेछ र त्यहाँ हजुरलाई दुइ प्रश्न सोधेको हुन्छ जस्तै: १. I have a problem with my password, २. My acount may have compromised र हजुरले त्यहाँ माथी रहेको I have a problem with my password मा tick लगाउनुहोस र तल Next बटन दबाउनुहोस
३. त्यसपछी फेरी त्यहाँ अर्को नयाँ window खुल्नेछ र My Yahoo ID is: को कोठाभित्र तपाइंले Password बिर्सनु भएको E-mail type गर्नुहोस र तल Type the code shown को कोठाभित्र माथी देखिएको Visual code type गरी तल Next button दबाउनुहोस
४. र फेरी अर्को नयाँ Window खुल्नेछ र त्यहाँ Send a message to my altarnate email address: मा तपाइंले आफ्नो Yahoo Acount खोल्दा Alternate email address मा कुन email type गर्नुभएको थियो त्यहि Email type गर्नुहोस र तल Next button दबाउनुहोस

५. अब तपाईं Yahoo mail मा गएर Alternate Eamil and password type गरी Inbox मा जानुहोस (Alternate email and password भनेको तपाइंले आफ्नो Email ID बनाउदा अरुनै (altarnative e-mail optional) मा कुन Email राख्नु भएको थियो त्यहि हो Alternate e-mail भनेको)
६. त्यहाँ हजुरले Acount log in गरीसकेपछी Inbox मा click गरी E-mail list मा देखिएको मध्य How to reset your yahoo! password को लिंकमा क्लिक गरेर त्यसलाई खोल्नुहोस र Reset my password मा क्लिक गर्नुहोस

७. त्यसपछी खुलेको लिंकमा तपाइंलाई password type गर्न भन्छ जस्तै: New Password: कुनै पनि आफुले चाहेको password type गर्नुहोस र तल Retype the new password: मा माथी type गरेको Password दोहोर्याउनुहोस र Next button दबाउनुहोस

८. र नयाँ Window खुलेपछी त्यहाँ तल Continue मा क्लिक गर्नुहोस र अब हजुरले  बिर्सनुभएको Acount Password फेरी प्राप्त गर्नुभएको छ मज्जा लिनुहोला धन्यबाद।
Tuesday, January 1, 2013 | 0 comments |

0 comments:

Post a Comment