twitter

हामी सबैलाई थाहा भएकै कुरा हो की हामीले Gmail अर्थात Google Mail बाट कती फाइदा सित्तैमा लिने गर्छौं र Google mail भनेको Facebook, Yahoo, Skype Beta, हरुमा झैं याहू को इमेल याहू मा मात्रै लागू फेसबुकको इमेल फेसबूकमा मात्रै लागू हुने अनि अरु User Acount मा चाहीं लागू नहुने तर Google Mail भनेको त हरेको पेजमा लागू हुनेछ जस्तै http://youtube.com http://blogger.comhttps://mail.google.com यस्ता धेरै पेज छन् हामीले Google Mail प्रयोग गर्ने र हामीले केवल एउटा ID को आधारमा कती आवश्यक कुराहरु राखेका हुन्छौं कती धेरै आफ्नो साथी बनाएका हुन्छौं मुल्यांकन गर्ने असम्भब छ तर यही Google mail को हामीले थोरै गल्तीले गर्दा सबै अतीतका मेहनतहरु अनि भविष्यका सपनाहरु चक्नाचुर्ण हुन्छ र यी सबै चक्नाचुर्ण गर्नको लागी तपाइंले केवल आफ्नो Acount Password बिर्सनुभयो भने पनी काफी छ र यस्तो नहुने पनि होइन हर व्यक्तिमा यस्तो हुन्छ र कती साथीहरुले यस्तो भोगिरहनु भएको छ होला पनि आफ्नो Google Mail को Password बिर्सिएर अनि त्यसलाई फेरी Reset गर्न नसक्नाले तर अब हजुरले आगामी दिनहरुमा यस्तो कदापी भोग्नुपर्ने छैन त्यसको लागी तल केही साधारण उपाय अपनाउनुहोस
१. सबैभन्दा पहिला आफ्नो Google Mail को Sign in page मा जानुहोस र आफ्नो User name and password type गर्नुहोस अनि Sign in मा क्लिक गर्नुहोस त्यसपछी तपाइंले Password गलत दबौनुभएको छ भने The use name or password you entered is incorrect भनेको देख्नुहुनेछ यदी त्यसो हो भने तपाईंले अब तल Can't access your acount मा क्लिक गर्नुहोस


२. अब त्यहाँ हजुरले Can't access you acount मा क्लिक गरीसकेपछी अर्को नयाँ Windows खुल्नेछ र त्यहाँ हजुरले Submit मा क्लिक गरेर अर्को पेजमा जानुहोस
३. नयाँ Page खुलिसकेपछी त्यहाँ हजुरले Verification character type गर्नुहोस त्यहाँ तल कोठाभित्र अनी Continue मा क्लिक गर्नुहोस

४. तपाईंले Verification Code type गरेर Continue मा दबाएपछी फेरी अर्को नयाँ Windows खुल्नेछ र त्यहाँ हजुरलाई केही Security Question सोध्नेछ जस्तै : What is the name of your best friend from childrood ? अथवा Get a passwor reset link at my recover email र हजुरले कुन प्रश्नको उत्तर दिनुहुन्छ त्यो हजुरको विचार र अहिले हामी हजुरलाई Get a password reset link at my recover email मा ठिक लगाउन अनुमती गर्दछौं र त्यसपछी हजुरले Continue मा क्लिक गर्नुहोस

५ अब तपाईंले Continue मा क्लिक गरीसकेपछी अर्को नयाँ page खुल्नेछ र तपाइंले त्यहाँ केही पनी गर्नु पर्दैन अब सिधै तपाइंले आफ्नो Email ID बनाउँदा कुन चाहीं आफ्नो Recover Email प्रयोग गर्नु भएको थियो त्यो इमेल लग इन गरेर Inbox message मा जानुहोस र त्यहाँ Inbox मा पहिलो नम्बरमा नै Google acount recover देख्नुहुनेछ त्यसलाई खोल्नुहोस

६. अब खोलिसकेपछी त्यहाँ तल हेर्नुहोस तपाइंको Email password reset को लागी एउटा लिंक दिनेछ तपैने त्यस लिंकमा क्लिक गरेर अर्को पेज मा जानुहोस

७. अब त्यहाँ New Password मा कुनै पनी आफुलाई मन लागेको अक्षर अर्हवा अंक टाईप गर्नुहोस र तल फेरी Re-enter password मा माथी टाईप गरेको password repeat गर्नुहोस र तल Reset password मा क्लिक गर्नुहोस

८. Reset password मा क्लिक गरीसकेपछी नया Windows खुल्नेछ त्यहाँ Sign out गरेर जानुस अनी तपाइंको नयाँ Password तयार भैसक्यो र SIgn out गरीसकेपछी Sign in मा आफ्नो इमेल पता अनि पास्वोर्ड राखेर आफ्नो एकाउन्टमा जानुहोस

बधाई छ हजुरला किनकी हजुरले एकचोटी बिर्सीसकेको आफ्नो पास्वोर्ड फेरी पाउनुभएको छ धन्याबाद
Tuesday, January 1, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment