twitter

तपाइंले इन्टरनेट चलाउँदा एकै साइटमा मा मात्र समय बिताउनुहुन्न होला र यदी अर्को साइटमा जानु पर्यो भने पक्कै पनि नयाँ Tabs खोलेर जानुहुन्छ अथवा कुनै पनि साइटको कुनै पनि लिंकमा Click गर्नु भयो भने पनि Automatic New Tab खुल्छ र यसरी हजुर इन्टरनेटमा चार्दा-चार्दै ३/४ ओटा Tabs खुलेको हुन्छ र तपाईं बन्द गर्नको लागी माथी Close Button मा क्लिक गर्नुहुन्छ र यदी हजुरले Multiple tabs warning message Enable गर्नुभएको छ भने Do you want to close all tabs or the current tabs भनेर Dialog Box मा Message दिन्छ र यदी हजुरले Disable गर्नु भएको छ भने यो Message नदेखाई तपाइंले Close Button Click गर्दा एकै साथ् तपाइंले जतीपनी खोल्नुभएको सबै Programs बन्द हुन्छ त्यसैले यी दुवै समस्याको समाधान तल हेर्नुहोस
१. सबैभन्दा पहिला Start\Control panel हुँदै Internet options मा क्लिक गर्नुहोस र त्यसलाई खोल्नुहोस
२. त्यसपछी Top मा रहेको General मा Click गरी तल Tabs मा रहेको दायाँ तीर Settings मा Click गर्नुहोस
३. त्यसपछी Warn me when closing multiple tabs लेखेको कोठाभित्र ठिक (Mark) लगाउनुभयो भने तपाइंले Internet का Multiple tabs बन्द गर्दा Warning Message दिन्छ र बेठिक (Unmark) लगाउनुभयो भने Warning Message दिदैन रोजेर Mark अथवा Unmark गर्नुहोस र तल Ok Button दबाउनुहोस तर मलाई लाग्छ हजुरले Mark लगाएकै उचीत हुन्छ
र त्यसपछी अब सबै Programs Files बन्द गरेर Internet Explorer Restart गरेर एकै साथ् तिन चार Program Windows खोलेर फेरी बन्द गर्ने कोशिस गर्नुस पहिला र अहिले के भिन्नता पाउनु भयो त्यो तपाइंलाई नै थाहा हुनेछ धन्यबाद।
Tuesday, January 1, 2013 | 0 comments |

0 comments:

Post a Comment