twitter

हुन त Screen blank हुनु भनेको सम्भावना कमै हुन्छ र हुँदै नहुनु भनेको पनि होइन कुन बेला हुन्छ थाहा नै हुँदैन र Screen blank हुने लक्षणहरु जस्तै : Virus, malware,specific softwer हुन् यदी तपाइंको कुनै बेला Screen blank भैहाल्यो भने त्यस्तो बेलामा तपाइंले केहि पनि देख्नु हुन्न No right click, Cannot see any desktop icon, and taskbar also hiden र तपाईं के गर्नु हुन्छ त्यती बेला खल्तीमा पैसा छ भने त कम्प्युटर बोकेर कम्प्युटर बनाउने पसल कहाँ छ भनेर दौडिन थाल्नुहुन्छ छैन भने के गर्नु हुन्छ र सधै बारम्बार यसरी कम्प्युटरलाई मेकानिकको हातमा दिनुपनि उचित हुँदैन जस्तो लाग्छ मलाई त्यसैले यस्ता हरेक कुराहरु बेलामा नै आफुले जानी राखे राम्रो हुन्छ हैन र.......
१ सबैभन्दा पहिला आफ्नो Keyboard बाट CTRL + ALT + DELETE अथवा Left CTRL + LEFT SHIFT + ESC key थिचेर Windows task manager खोल्नुहोस रFile मा क्लिक गरी New task (run..) मा क्लिक गर्नुहोस



२. New task (run) मा क्लिक गरीसकेपछी त्यहाँ Run फाइल खुलिनेछ अनि त्यहाँExplorer अथवा Explorer.exe टाईप गरेर तल ok बटन थिच्नुहोस


३. त्यसपछी तपाइंको Windows file हरु खुलिनेछ र Taskbar icon and Start बटन पनि देखिनेछ र तपाइंले कम्प्युटर Restart गरीदिनुस तपाइंको कम्प्युटर recovery मा फर्किनेछ मतलब तपाइंको कम्प्युटर ठिक भयो भन्दा पनि हुन्छ

यदी यो तरीकाले तपाइंको कम्प्युटर Blank हुनबाट मुक्त भएन भने तलको तरीका अपनाउनु होला

 
१. पहिला lefT ctrl + left shift + esc अथवा strl + alt + delete थिचेर Windows task manager फाइल खोल्नुहोस र त्यहाँको File मा क्लिक गरेर New task (run) मा क्लिक गर्नुहोस



२. New task (run..) मा क्लिक गरीसकेपछी Run फाईल खुलिनेछ र त्यहाँ Regedit टाइप गरेर तल ok बटन थिच्नुहोला

३. ok बटन थिचेर नया फाई खोल्नुहोस मतलब Registry Editor फाइल खुलिनेछ र तल साबधानिक हुँदै जानुहोला HKY_LOCAL_MACHINE / SOFTWER / Microsoft / Windows NT / Current Version / Winlogon मा क्लिक गरेर दायाँतिरको Box भित्र Shell मा Right click गर्नुहोस र Modify... मा क्लिक गर्नुहोला


र Modify मा क्लिक गरीसकेपछी Adit String नामको फाइल खुलिनेछ र त्यहाँ हेर्नुहोस मात्र Explorer.Exe लेखिएको हु पर्दछ त्यहाँको कोठाभित्र यदी Explorer.exe लेखिएको छैन भने आँफै Explorer.exe टाइप गरेर तल OK बटन थिचेर Computer Restart गरीदिनुहोस


यसरी तपाइंको Desktop fle मतलब programs फर्किनेछ The virus or malware should now be removed Thank you.
Monday, January 7, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment