twitter

जब तपाईं हामीले Windows Explorer अथवा Internet Programs चलाउँदा चलाउँदै कुनै बेला अचानक सबै Programs बन्द भैदिने अनि अनि Dekstop का Icon हरु केहि पनि नदेखिने र Taskbar पनि लुकेको हुने पुरै Wallpaper मात्रै देखिने र Right Click Left mouse ले पनि कुनै काम नगर्ने त्यस्तो बेलामा Windows Programs कसरी Restore गर्ने आउनुस केहि तरीका सिकौं
१. यदी अचानक त्यस्तो बैहाल्यो भने तपाइंले सबैभन्दा पहिला आफ्नो Keyboard बाट "CTRL+SHIFT+ESC" लाई एकैसाथ थिच्नुहोस
२. त्यसपछी अब त्यहाँ "Windows Taskbar manager" एउटा Pop up Windows मा खुलेको हुन्छ र हजुरले अब माथी "File" मा Click गरेर "New Task Run..." मा Click गर्नुहोस

३. र अब त्यहाँ खुलेको "Create New Task" को खाली कोठाभित्र Explorer.exetype गरेर "Ok" गर्नुस

त्यसपछी अब त्यहाँ Windows Explorer खुल्नेछ र सबै Programs हरु देखिनुका साथै Taskbar पनि देखिनेछ पहिलाकै जस्तो मा देखिनेछ र एकचोटी Computer Restart गर्नुस अनि चलाउन थाल्नुस धन्यबाद |
Monday, January 7, 2013 | 0 comments |

0 comments:

Post a Comment