twitter

आउनुहोस आज मैले यस्तो आर्टिकलको बारेमा चर्चा गर्न जाँदै छु शाहेद यो तरिका कतीले अपनाएका पनि होलान र कतिलाई थाहा नहुन पनि सक्छ र कतीले अनेकौँ सफ्टवेर प्रयोग गरेर पनि यस्तो warning message लेख्ने गरेका होलान तर म आज हजुरहरुलाई बिना सफ्टवेर यो तरीका सिकाउँदै छु I hope अबश्य प्रयोग गर्नुहुनेछ so go to the below for start what is thats triks >>>>>>>

१. सबैभन्दा पहिला आफ्नो (start) बटनमा थिचेर (run)टाईप गरी सर्च गरेर त्यसलाई खोल्नुहोस

२. अब त्यो खोलिएको फाइलको कोठाभित्र (regedit) टाईप गरेर (ok) बटन थिच्नुहोस जस्तै तल चित्र हेर्न सक्नुहुनेछ



३. अब फेरी त्यहाँ नयाँ खोलिएको फाइलमा माथी हेर्नुहोस (file) लेखेको लिंकमा क्लिक गरेर (export...) मा क्लिक गर्नुहोस


४. अब सो खुलेको फाइलको file name भनेको ठाउँमा (backup) टाइप गर्नुहोस  र ठिक तल save as type भनेको ठाउँमा drop down icon मा क्लिक गरी (all file) मा क्लिक गर्नुहोस र ठिक बायाँ तिर export range भनेको ठाउँमा (all) मा टिक लगाएर (save) बटन थिच्नुहोस जस्तै तल हेर्दा हुन्छ



५. अब (HKY_LOCAL_ MACHINE /SOFTWER / microsoft / windows / currentvirsion / policies / हुँदै system)  मा क्लिक गरेर दायाँ पट्टी (legalnoticecaption) मा right klik गरेर (modify...) मा क्लिक गर्नुहोस



६. अब त्यहाँ खुलेको कोठाभित्र आफुले चाहेको संदेश लेखेर (ok) बटन थिच्नुहोस


७. now you are done so close your all windows file and restart your computer then look there your warning message for another people Enjoy the online computer inistitute Thank you.

browse बारको window internet explorer लाई पनि change गर्नेकी .....?>>>>>>> !
Monday, January 7, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment