twitter

के तपाईं पनि आफ्नो Desktop मा रहेको Taskbar अनि Start Menu लाई आफ्नो डिजाइनमा लैजान चाहनुहुन्छ जस्तै तपाईं आफ्नो Desktop को Taskbar लाई दायाँ बायाँ तल माथी कतै पनि राख्न सक्नुहुन्छ अनि Taskbar लाई सानो ठुलो साइजमा पनि लैजान सक्नुहुन्छ यती मात्रै होइन Taskbar लाई लुकाउन पनि सक्नुहुन्छ र आफ्नो कम्प्युटरको माउस आफुले राखेको Taskbar को ठाउँमा लैजानसाथ Automatic देखिन्छ र अरु थुप्रै काम गर्न सक्नुहुन्छ तपाईं आउनुस अब शुरु गर्नुहोस

१. सर्बप्रथम आफ्नो Desktop को Start icon मा क्लिक गरेर Taskbar sarch गर्नुहोस अथवा Taskbar को खालि ठाउँमा माउस लगेर Right click गर्नुहोस र (properties) मा क्लिक गर्नुहोस र त्यसलाई खोल्नुहोला उदाहरणको लागी तल चित्र हेर्नुहोस


२. अब त्यसलाई खोलिसकेपछी आफ्नो काम शुरु गर्नुहोस मैले मेरो कम्प्युटरको Taskbar माथी राखेको छु नपत्याए तलको चित्र हेर्न सक्नुहुन्छ



३. अब तपाइंले Taskbar अनि Start Menu customize गरीसकेपछी तल Apply बटन थिचेर Ok बटन थिच्नुहोस धन्यबाद |
Wednesday, January 2, 2013 | 0 comments |

0 comments:

Post a Comment