twitter

Blogger भनेको के हो हुन त मलाई पनि यसको बारेमा त्यति पूर्ण जानकारी छैन मैले पनि ब्लगरमा केहि वर्ष अगाडी मात्रै यस ब्लगरमा कदम चालेको हुँ तर यती छोटो समयमा मैले ब्लगर बाट जे जती सिंके त्यो मेरो लागी भरिपूर्ण भएको छ यसबाट मैले धेरै फाइदा लिई सकेको छु जसको सहाएताले आज यहि ब्लगर को मार्फत बाट नै धेरै साथीहरुको ममता कमाएको छु यो भन्दा ठुलो फाइदा मलाई अरु के हुन सक्छ र यो ब्लगर भनेको यस्तो जादु हो जसमा तपाइंले चाहेमा आफ्नो Data हरु जस्तै: लेख रचना, Music Video, Photo Gallery सम्पूर्ण फाइलहरु यसमा राख्न सक्नुहुन्छ र यसलाई तपाइंले गोप्य तरीकाले राख्न पनि सक्नुहुन्छ र Publish  गरी सम्पूर्ण Visitor हर देश बिदेशमा रहनुभएका साथी संगीनिहरुलाई देखाउन पनि सक्नुहुन्छ यो ब्लगर एउटा तपाईंको लागी free को अनलाईन डायरी भन्दा पनि फरक नपर्ला र यसले दिने फाइदा हरु धेरै छन् ब्याख्या गरेर यसको अन्त्य कहिल्यै हुँदैन उदाहरणको लागी मेरै Site हेर्नुन यो पनि एउटा ब्लगर नै हो मैले कती आफुले सिकेका कुराहरु यसमा Update गरेको छु र धेरै साथीहरुले पनि Facebook र Email मार्फत म पनि हजुरको जस्तै ब्लगर बनौं चाहन्छु भन्ने जस्ता उहाँहरुको जिग्याँसा आयो त्यसैले मैले यसको बारेमा शुरुवात गर्न खोजेको हुँ हुन त ब्लगर कसरी शुरुवात गर्ने यसको बारेमा अन्य नेपाली भाषाको ब्लगर अथवा Website हरु ले पनि यहाँ भन्दा पहिला नै जानकारी उपलब्ध गराइसकेका छन् त्यस्ता Site हरुलाई म हृदय देखि नै सम्मान गर्न चाहन्छु र मैले पनि त्यसै शिलशिलामा लेखेर नेपाली भाषाका ब्लगर हरुलाई अझै अग्रपंती मा लैजान चाहन्छु आउनुस ब्लगर बनाउनाकोक लागी सर्बप्रथम खाता खोल्न जरुरी छ त्यसैले खाता कसरी खोल्ने त भन्ने बारेमा आजको यस पोस्टमा चर्चा गरौँ केहि तरीका यहाँ तल हेर्नुस ब्लगर बनाउनको लागी खाता कसरी खोल्ने भनेर...
सबैभन्दा पहिला त तपाईं यो लिंकमा Click गरेर जानुस
१. त्यसपछी अब त्यहाँ तपाइंले आफ्नो Google Mail (Gmail) को "Email" र "Password" राखेर "Sign In" गर्नुहोस यदी तपाईं संग Gmail छैन भने सबैभन्दा माथी दायाँ तिर "Sign Up" लेखेको ठाउँमा Click गरेर आफ्नो Gmail को लागी Form भारी Email बनाउनुहोस
२. त्यसपछी तपाइंले त्यहाँ Sign In गरीसकेपछी खुलेको नयाँ Windows मा तल हेर्नुहोस त्यहाँ "Continue to Blogger" लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुस

३. तपाइंले Continue to Blogger मा Click गरीसकेपछी त्यहाँ अर्को खुलेको Window मा "Create your now भनेको हुन्छ तपाइंले ठिक त्यसको बायाँतिर "New Blog" मा Click गर्नुहोस

४. New Blog मा Click गरीसकेपछी अब त्यहाँ खुलेको Popup window मा तपाइंले आफ्नो ब्लगरको नाम के राख्ने हो जे राख्दा पनि हुन्छ तपाइंको मनले चाहेको कुनै एक शिर्षक दिनुस र ठिक त्यसको तल "Adress" लेखेको ठाउँमा पनि आफुले चाहेको कुनै पनि अंग्रेजी Word मा के लेख्नु पर्ने हो लेख्नुस तर त्यहाँ भने ध्यान दिनुहोला है किनकी त्यो Adress भनेको यो भन्दा पहिला अरु कसैले पनि प्रयोग नगरेको हुनु पर्छ त्यहाँ तपाइंले Adress Type गर्दा ठिक त्यसको तल "This Blog Adress is available" भन्यो भने मात्रै तपाईं अगाडी बढ्न सक्नुहुन्छ नत्र अरु कुनै Adress try गर्नुस जस्तै Type गर्दा उदाहरणको लागी Bishnuraut र तल पुछारमा "Create Blog!" भनेको ठाउँमा Click गर्नुस
तर तपाइंले त्यहाँ Create Blog! मा Click गर्नु भन्दा पहिला Templete हरु पनि आफुले चाहेको छान्न सक्नुहुन्छ तपाईंको त्यहीं बाट तर त्यसको बारेमा चिन्ता नगर्नु पछी हामी त्यो भन्दा पनि राम्रो-राम्रो Templete दिलाउनेछौं र कसरी Templete बदल्ने भन्ने बारेमा पनि सिकाउनेछौँ

५. यहाँ माथी को सबै तरीका तपाइंले सकिसकेपछी करीब-करीब तपाईंको Blogger बनाउने शुरुवात सिध्दियो भन्दा नि हुन्छ र त्यसपछी तपाइंले त्यहाँ खुलेको Window मा हल्का तपाईं आफैले एतौता खेलाउँदै गर्नुस अनि नजानेको खण्डमा हामीलाई याहं तल Comment Box मा प्रस्ताब राख्न सक्नुहुन्छ अथवा गोपनिय मा Email पनि गर्न सक्नुहुन्छ Bishnu987@gmail.com उदाहरणको लागी यहाँ तल चित्रमा  एकछिन ध्यान दिएर हेर्नुहोला

६. तपाईं ले ब्लगर Design अथवा ब्लगरको आकर्षण बढाउनको लागी ब्लगरमा केहि लेखेर १०/१२ post Publish गर्नु भयो भने सजिलो हुन्छ त्यसैले यदी तपाईं साँच्चिकै ब्लगरमा मोहित हुनुहुन्छ भने केही लेख्नुस जस्तै आफुले ब्लगर केको उद्यश्यले बनाउन खोजेको हो त्यसैको बारेमा लेख्नुस र हाम्रो आउने नयाँ पोस्टहरु पनि हेर्दै जानुहोला धन्यबाद |
Wednesday, January 2, 2013 | 1 comments | Labels:

1 comments:

  1. Unknown
    February 9, 2013 at 4:49 AM

    like3

Post a Comment