twitter

Internet Site को programs होस अथवा Windows Explorer का Programs होस् तपाईं एकै Address bar बाट Search गर्न सक्नुहुन्छ र अझ यसमा खास फाइदा के छ भने तपाईं कुनै पनि Site अथवा कुनै पनि article (सामग्री) खोज्नु पर्यो भने तपाइंले कुनै पनि Internet browser खोलिराख्नु पर्दैन Google search engine yahoo search engine जस्ता कुनै पनि Search मा पुग्नु पर्दैन तपाईं आफ्नै TAskbar मा रहेको Address bar मा type गरी Direct आफुलाई चाहिएको सामग्री पाउन सक्नुहुनेछ र यस Address bar को सहाएताले Windows Explorer का Programs पनि खोज्न सक्नुहुनेछ Taskbar मा बनाएको Address bar को उदाहरण तल चित्रमा हेर्न सक्नुहुनेछ
१. Start Button मा Click गरी त्यहाँ 'Taskbar and Start menu' type गरी Highlight भएको Program लाई click गर्नुहोस

२. त्यसपछी त्यहाँ Taskbar and start menu को Pop up window खुल्नेछ र तपाइंले त्यहाँ माथी रहेको 'Toolbar' मा Click गर्नुहोस र तल 'Address' मा Mark लगाउनुहोस र तल 'Apply' Button मा क्लिक गरी 'Ok' button मा Click गर्नुहोस

त्यसपछी Taskbar मा hernuhos त्यहाँ Address bar देखिनेछ र अब तपाइंले त्यहा कुनै पनि Word Type गरी Search गर्नुहोस भेटिनेछ धन्यबाद।
Wednesday, January 2, 2013 | 0 comments |

0 comments:

Post a Comment