twitter

खासगरी तपाइंको कम्प्युटरको गती ढिलो हुनुमा एक हिसाबले तपाइंको Desktop Start up मा धेरै प्रोग्रामहरु भएर पनि हो यो Start Up Programs भनेको के हो र कसरी बुझ्ने त भन्दा जस्तै MSN Messanger, Google talk, Skype Beta, Yahoo messanger, E-Type जस्ता अन्य प्रोग्रामहरु हुन् र यी प्रोग्रामहरु जब तपाईं कम्प्युटर खोल्नुहुन्छ त्यतिबेला त्यी प्रोग्रामहरु पनि खुल्छन र तपाइंले त्यसलाई Close पनि गर्नुहुन्छ तर Closse पुरा नभएर Minimize मा गएर Start Up मा बसिदिन्छ र यिनै कारणले गर्दा खेरि हाम्रो कम्प्युटरको गती पनि ढिलो हुन गैदिन्छ के यसको कुनै समाधान छैन त किन नहुनु अबश्य छ आउनुस कसरी हटाउने त यस्ता प्रोग्रामहरु Start Up menu बाट

१. सबैभन्दा पहिला Start बटनमा क्लिक गरेर Search  bar मा Run टाइप गरेर त्यो फाइललाई खोल्नुहोस र त्यहाँ Box भित्र Msconfig टाइप गरी OK बटन थिचेर त्यसलाई खोल्नुहोस
२. अब त्यहाँ एउटा Pop Up Window खुल्नेछ र हजुरले StartUp मा क्लिक गर्नुहोस र आफुले हटाउनु पर्ने प्रोग्रामहरुलाई Uncheck Mark गर्नुहोस र तल Apply बटन थिचेर Ok बटन थिच्नुहोस


यसरी गरेपछी तपाइंको Startup Menu बाट अनाबश्यक Minimize Programs हट्नेछ र कम्प्युटरको गती पनि बढ्ने छ Thank you.
Wednesday, January 2, 2013 | 0 comments |

0 comments:

Post a Comment