twitter

यदी तपाईं पनि आफ्नो keyboard बाट नै कम्प्युटर बन्द गर्नको लागी shortcut keyboard key बनाउन चाहनुहुन्छ भने सबभन्दा पहिला तपाइंले आफ्नो कम्प्युटरको Desktop मा Shortcut shutdown icon बनाउन जरुरी छ र यदी हजुरलाई Shortcut shutdown बटन बनाउन आउदैन भने र हजुरको windows 7 हो भने यो लिंकमाजानुहोला र Xp हो भने यो लिंकमा जानुहोला र अन्य Windows को लागी भने मैले लेख्नलाई समय मिलिरहेको छैन त्यसैले क्षमा चाहन्छु र अब shutdown icon ready भैसकेपछी तलको नियम पालन गर्नुहुन आग्रह गर्दछु। 
१. सबैभन्दा पहिला तपाइंको desktop मा रहेको Shutdown icon लाई Right click गर्नुहोस अनि properties मा क्लिक गर्नुहोस र खुलेको Windows मा Shortcut tab मा क्लिक गर्नुहोस र तल None लेखिएको ठाउमा तपाइंलाई मन लागेको एउटा अक्षर अथवा अंक लेख्नुहोस र त्यहाँ देखिनेछ जस्तै हजुरले टाईप गर्नुभयो भने Ctrl + Alt + A देखिनेछ र त्यहि नै हजुरको keyboard key बनिनेछ र हजुरले त्यसलाई सदैब सम्झी राख्नुस अनि तल Apply बटन थिचेर OK बटन थिच्नुहोस
अब तपाइले Shutdown को लागी Shortcut keyboard key तयार गरिसक्नुभयो र अब बन्द गर्ने बेलामा keyboard बाट नै बन्द गर्न सक्नुहुन्छ धन्यबाद |  
Wednesday, January 2, 2013 | 0 comments |

0 comments:

Post a Comment