twitter

 हामी ले आफ्नो कम्प्युटरको Antivirus ले काम गरिराखेको छ कि छैन त भनेर  कसरि थाहा पाउने ? मलाई थाहा छ तपाईं दैनिकी Antivirus Scan गर्नुहुन्छ र Update पनि गरीराख्नुहुन्छ र पनि तपाईंलाई confuse भैराखेको हुन्छ किनकी आफ्नो कम्प्युटरको Antivirus ले काम गरेको छ की छैन भनेर त्यसैले अब चेक गर्नुस काम गरेको ठिक छ की छैन भनेर
१. सबैभन्दा पहिला तपाईं ले यो तलको लिंकमा Click गरेर File Download गर्नुहोस
Download को लागी यहाँ Click गर्नुहोस
२. अब माथीको File Download गरीसकेपछी त्यसलाई Computer मा गएर ZIP File बनाउनुहोस ZIP File बनाउनको लागी File मा Right Click गरी "Extraxt..." मा Click गर्नुहोला र अब त्यसपछी हजुर ले Extract गरेको File लाई खोलेर त्यहाँ भित्र "Antivirus Checked by kedar" लेखेको File लाई Notepad मा खोल्नुहोस र फेरी त्यसलाई Save as... मा Click गरी एक नयाँ Folderमा Save गर्नुहोस Save गर्दा कुनै एउटा Link को नाम दिएर Save गर्नुहोला जस्तै w3computercourse.blogspot.com र आफ्नो Keyboard मा Enter बटन दबाउनुहोस

 ३. र तपाइंले यो कोडलाई Save गरीसकेपछी केहि मिनेटपछी तपाइंको कम्प्युटरमा रहेको Antivirus ले त्यसलाई Save गर्न दिएन र Antivirus ले तपाइंलाई Message दियो अर्थात Save गर्नको लागी Block गरिदीयो भने कम्प्युटरको Antivirus ठिक छ जस्तै यदी तपाईं Avast Antivirus User हुनुहुन्छ भने यहाँ तलको जस्तो Message दिएर Antivirus ले Save गर्नबाट Block गरिदिन्छ











र यदी तपाईं पनि Avast Antivirus चलाउनुहुन्छ भने यस्तै Message दिन्छ र अरु नै Antivirus चलाउनुहुन्छ भने कुनै न कुनै एक Message अबश्य दिएको हुन्छ र यदी त्यस्तो केही पनि नदेखाई Save भयो भने त्यो Antivirus ठिक छैन भन्ने जाने हुन्छ र तपाइंले Antivirus Change गर्नतिर लाग्दा फरक नपर्ला र Antivirus Change गर्न चाहनुहुन्छ भने यो Page मा जानुहोस धन्यबाद |
Wednesday, January 2, 2013 | 0 comments |

0 comments:

Post a Comment