twitter

केहि समय पहिला मैले पुराना पोस्टहरुमा Internet Explorer मा Password राख्ने बारेमा चर्चा गरेको थिएँ र यदि हजुरले राख्नुभएको छैन भने यहाँ गएर राख्न सक्नुहुन्छ र यदी पहिला नै राखिसक्नु भएको छ भने आज म यहाँ तल हजुरले त्यो Password कसरी हटाउने भन्ने बारेमा लेख्दै छु तल केहि उपाएहरु हेर्नुहोला

१. पहिला Start Button मा Click गरी Control Panel मा जानुहोस अनि त्यहाँ Internet Option मा Click गरी त्यसलाई खोल्नुहोस अथवा Taskbar मा रहेको start Button मा Click गरी Internet Option type गरी Enter Button दबाउनुहोस
२. अब त्यहाँ खोलिएको Pop Up Window को सबैभन्दा माथी रहेको Content Tab मा Click गर्नुहोस र तल Content Advisor मा रहेको Disable मा क्लिक गर्नुहोस
२. त्यसपछी खुलेको Dialog Box मा तपाइंले Internet Explorer मा राखेको Password Type गर्नुहोस र Ok Button मा Click गर्नुहोस
३. त्यसपछी त्यहाँ अर्को एउटा Dialog Box खुल्नेछ र त्यहाँ हजुरले मात्र Ok गर्नुहोस त्यसपछी तपाइंले Internet Explorer मा राखेको Password हट्ने छ र यदी हजुरले Internet explorer मा Password राख्नुभएको छैन भने यस लिंक मा गएर हेर्न सक्नुहुन्छ धन्यबाद |
Tuesday, January 1, 2013 | 0 comments |

0 comments:

Post a Comment