twitter

अब Google Chrome लाई पनि Password ले Lock गर्नुहोस ताकी तपाईंको इजाजत बिना कसैले पनि Google Chrome प्रयोग गर्न नसकुन र यदी तपाईं Internet Explorer मा पनि Password राख्न चाहनुहुन्छ भने यहाँ जानुहोस हुन त मैले Password को बारेमा धेरै नै Trick हरु लेखिसकेको छु त्यसको बारेमा जान्नलाई Site को माथी Tab मा रहेको Password मा Click गरेर हेर्न सक्नुहुन्छ र आउनुस आज चाहिं म हजुरलाई Google Chrome लाई Password ले कसरी Lock गर्ने त्यसको बारेमा सिकाउँछु

१. सबैभन्दा पहिला तपाईंले Google Chrome खोल्नुहोस र Google Chrome बाट नै यो लिंकमा जानुहोस र अब त्यहाँ दायाँतिरको "Add To Chrome" लेखेको ठाउँमा Click गर्नुहोस

२. त्यसपछी अब हजुरले त्यहाँ खुलेको Dialog Box मा "Install" मा Click गर्नुहोस

३. अब केहि समय पर्खनुहोस र त्यसपछी अब Google Chrome को Right side को ठिक माथी हेर्नुहोस त्यहाँ एउटा स्पेनर "Spainer" को चित्र देख्नुहुनेछ र त्यसमा Click गरी तल "Tools" हुँदै "Extensions" मा Click गर्नुहोस

४. र अब त्यहाँ अर्को एउटा नयाँ Google Chrome को Windows खुल्नेछ र हजुरले "Simple Startup Password" लेखेको तल "Options" मा Click गर्नुहोस

५. अब त्यहाँ खुलेको Windows को तल "Enter "enter password":" लेखेको खाली कोठाभित्र Password Type गरेर "Save" मा Click गर्नुहोस
६. र त्यसपछी त्यहाँ एउटा सानो Dialog Box खुल्नेछ "Password was safed!" हजुरले "Ok" गर्नुहोस
अब तयार "Ready" भयो एकचोटी Google Chrome लाई बन्द गरेर फेरी खोलि हेर्नुस त्यहँ हजुरसंग Password मागेको हुन्छ

र Password Type गरी "Ok" गर्नुहोस यदी हजुरले Password गलत Type गर्नुभयो अथवा "Cancel" गर्ने कोशिस गर्नुभयो भने "Google Chrome" बन्द हुनेछ धन्यबाद |
Tuesday, January 1, 2013 | 0 comments |

0 comments:

Post a Comment