twitter

नमस्कार के तपाइंलाई Facebook photo zoom गरेर हेर्ने बारेमा थाहा छ हो तपाईंले FAcebook को कुनै पनि photo लाई ठुलो बनाएर हेर्नुपर्दा उक्त फोटोमा Click गरेर हेर्नुहुन्छ र यसरी गर्दा समय पनि धेरै लाग्ने र Internet Slow भएको बेलामा त झन खुल्दैन खुल्दैन Page Loading... मात्रै भैराख्छ त्यसैले मैले हजुरलाई त्यस समाधान बाट मुक्त भै एक रोचक तरीका अपनाउन हजुरलाई आग्रह गर्दछु किनकी तपाईंले यस तरीका को सहाएताले Facebook मा रहेको चाहे कुनै पनि ठाउँको फोटोमा Mouse pointer राख्नुस Automatic Zoom भएर ठुलो Size मा देखिनेछ जस्तै: Chat Box मा रहेको साथीको Profile picture Album photo ETC. यसको जती बयान गर्यो त्यो बह्न्दा पनि बढी महत्वपूर्ण छ यो Idea तर याद राख्नुहोला यो तरीका केवल Google Chrome बाट मात्रै लाभ उठाउन सकिन्छ अरु Browser बाट भने असम्भब छ त्यसैले आउनुस अब तल हेर्नुहोस कसरी प्रयोग गर्ने त यो FB photo zoom


१. सबैभन्दा तपाईं यस लिंक मा जानुहोस
२. त्यसपछी अब त्यहाँ खुलेको Page मा Right side को माथी "ADD TO CHROME" लेखेको ठाउँमा Click गर्नुहोस

३. त्यसपछी त्यहाँ अर्को एउटा सानो Dialog Box खुलेंछ र हजुरले त्यहाँ तल "Add" button मा Click गर्नुहोस

४. र अब केहि समय पर्खनुहोस त्यहाँ Automatic Right side को माथी Close button भन्दा तल एउटा Message देखिएको हुन्छ र फेरी त्यो message हराउँछ र अर्को एउटा New tab खुलेको हुन्छ त्यसपछी त्यसपछी FB Photo Zoom success भयो र अब Facebook मा जानुहोस
र अब त्यहाँ Chat box को Left side मा हेर्नुहोस त्यहाँ एउटा सानो Icon देखिनेछ र त्यसमा Mouse राखेर हेर्नुहोस  FB PhotoZoom (On) लेखेको देखिन्छ की देखिंदैन यदि देखिंदैन भने एकचोटी त्यस Icon मा Click गरेर On गर्नुहोस

५. अब तपाईंले कुनै पनि Photo Full Size मा हेर्नको लागी त्यस फोटोलाई Click गरेर अर्को नयाँ Page खोलिरहनु पर्ने छैन नपत्याए एकचोटी कुनै पनि एक फोटोमा Mouse लाई एकछीन राखेर हेर्नुस परिणाम आँफै देख्नुहुनेछ

यदी हजुर Google chrome बाट अन्य Site हरुमा पनि जानुभयो भने त्यहाँ SIte मा भएका Screen shot (फोटो) हरु पनि Automatic Zoom भएर देखिनेछ त्यसको लागी मात्र हजुरले Mouse pointer लाई त्यस Screen shot (फोटो) मा लैजानुहोस
कस्तो लाग्यो हजुरलाई यो तरीका प्रतिक्रिया दिन नबिर्सनुहोला धन्यबाद |
Sunday, January 6, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment