twitter

हुन त यदी तपाइंले Firefox Sidebar मा Facbook Chat Box बनाउनु भयो भने Chat गर्नको लागी मात्रै होइन जे जती तपाईं फेसबूकको पेजमा नै गएर गर्नुहुन्छ त्यो सबै System Firefox को Sidebar मा नै पनि गर्न सक्नुहन्छ जस्तै Status update, photo upload, video upload, notification etc मैले किन बरण गरी राख्नु पर्यो र यसको बारेमा छोटकरीमा भन्नु पर्दा फेसबुकको सबै तरीका त्यहि बाट पनि गर्न सकिन्छ अझै भन्नु पर्दा तपाइंलाई फेसबुकको पेजमा जानै पर्दैन र यती मात्रै होइन यदी हजुरले चाहनुभयो भने Firefox Sidebar मा नै त्यस Chat Box लाई सानो-ठुलो पनि बनाउन सकिन्छ र तपाइंलाई फेसबुक चलाउनको लागी फेसबुक पेजमा नै बसी राख्नु पर्दैन फेसबुकको सबै काम Firefox Sidebar बाट नै गर्न सक्नुहुन्छ र त्यती बेला तपैंकुनै पनि Site मा भ्रमण गर्नुस Facebook Box भने Sidebar मा देखिरहन्छ  बयान मात्रै धेरै भयो जस्तो छ त्यसैले आउनुस अब काम नै गरेर देखाउँ
१ सबैभन्दा पहिला Firefox लाई खोल्नुहोस र आफ्नो keyboard बाट "Ctrl+B"थिच्नुहोस र त्यहाँ "Bookmarks" खुल्नेछ
२. र तपाइंले त्यहाँ तल "Bookmarks Menu" मा Right Click गरी "New Bookmark..." मा Click गर्नुहोस

३. त्यसपछी अब त्यहाँ अर्को एउटा Dialog box खुल्नेछ र हजुरले त्यहाँ सबैभन्दा माथी Name: भनेको ठाउँमा आफुले चाहेको नाम राख्नुहोस र Location: भनेको ठाउँमा यो Code http://www.facebook.com/presence/popout.php pasteगर्नुहोस र तल "Load this bookmark in the sidebar" को खाली ठाउँमा Mark लगाएर "Add" button मा Click गर्नुहोस

४. अब Left side मा रहेको "Bookmarks Menu" मा Click गर्नुहोस यदी त्यहाँ Bookmarks Menu देखिएको छैन भने Ctrl+B थिच्नुहोस र अब Bookmarks menu को तल लिस्टमा हेर्नुहोस त्यहाँ अघि हजुरले लेखेको नाम को लिंक देखिनेछ र त्यसलाई Click गर्नुहोस र Facebook User Name: and Password type गरेर Log in गर्नुहोस

र अरु कुनै पनि बेला यदी हजुरले Firefox sidebar मा Facebook चलाउन मन लाग्यो भने Ctrl+B थिचेर Bookmarks Menu मा Click गरी आफुले बनाएको Chat Box मा Click गर्नुहोला धन्यबाद|
Sunday, January 6, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment