twitter

यदी तपाइंलाई आजभोली अथवा धेरै दिनदेखि Facebook को Inbox मा नचिनेको अन्जान साथीहरुको Mesage आएको छ घरी घरी त्यस्ता Message आइरहने तर आफुले भने कसैलाई पनि Message नपठाएको अनाबश्यक आइरहने त्यती मात्रै कहाँ हो र Message पनि राम्रो लेखेको भए हुने नि JPT लेखेर पठाउँछन कुनै बेला त कसले सामेल गर्यो तपाइंलाई पनि त्यस Group Message मा त्यो पनि थाहा छैन हैरानै पारीसक्यो र कुनै एक ब्यक्तीले अथवा हजुरले नै त्यस Group message मा लेखेर Send गर्यो भने Group मा सामेल भएका सबैजनालाई जाने यसै सिलसिलामा मैले यो Facebook group message बाट आफुलाई चाहीं कसरी हटाउने त भन्ने बारेमा लेख्न जाँदै छु हुन त मलाई यस्तो Group message ठिकै लाग्छ तर आजभोली त्यहि Group message मा एक ले अर्को लाई "के छ Hi hello" भन्दा पनि "Please...यो Group message मा मलाई कसले राख्यो मलाई चाहीं हटाउनुहोला" भन्ने जस्ता Message आउन थाले त्यसैले मैले यस समस्याको समाधान यहाँ तल लेख्न खोजेको हुँ >>>

१. सबैभन्दा पहिला Message को Inbox icon मा Click गर्नुहोस र त्यहाँ Group Message को List मा Click गर्नुहोस अथवा "See All Messages" मा Click गरेर खोज्नुहोस र त्यसलाई खोल्नुहोस जस्तै यहाँ तल को चित्र हेर्नुहोस

 एउटा Group message मा यस्तो भनेको छ
भनेको छ

Messages

  • Rubal Sanu Love, Uday Awara Limbu, Nepali Krishna, 30 others
    malai pani yo group msg bata remove garnu ho kasle add gareko yar.
    2 hours ago

अनि तल अर्को Group message मा चाहीं यस्तो भनेको छ


  • Sunday
  • Dip Sagar, Deepak Ghimire, Sara Lama Sherpa, 6 others
    well come bro ani khana vayo ????
    Sunday


  •  किन तपाइंलाई यस्ता Group message हरुले सताउने गरेका छैन
    २. त्यसपछी अब त्यहाँ Group inbox खुलिसकेसी Right site को माथी "Actions" मा Click गरी "Leave Conversation..." मा Click गर्नुहोस

    ३. त्यसपछी अब त्यहाँ अर्को Dialog Box खुल्नेछ र त्यहाँ पनि हजुरले "Leave Conversation" मा Click गर्नुहोस

    र तपाइंले त्यस Group Message बाट आफुलाई हटाउनुभएको छ र अब देखी हजुरलाई त्यस Group बाट Message आउँदैन  र अरु पनि त्यस्ता Message Group छन् भने यसै गरी हटाउन सक्नुहुन्छ धन्यबाद |
    Sunday, January 6, 2013 | 0 comments | Labels:

    0 comments:

    Post a Comment