के तपाईं फेसबुकको फोटोलाई Full Size मा हेर्न चाहनुहुन्छ हो जब तपाइंले फेसबुकको कुनै पनि फोटोलाई हेर्न मन लाग्यो भने ठिक त्यस फोटोमा click गर्नुहुन्छ र त्यो फोटो Pop up windows जस्तै Theater mode मा खुल्छ तर यो तरीका मलाई पटक्कै मन परेन त्यसैले मैले सोचे यदि मलाई मन परेंन भने अरु साथीहरुलाई
झन् कसरी मन पर्छ त र यसको सबैभन्दा बढी बैगून भने को जब तपाइंले फोटो हेर्न थाल्नुहुन्छ र कसैले हजुरलाई chat अथवा Comment ईत्यादी गर्यो भने त्यहि समय फर्काउन सकिदैन त्यसको लागी फोटोलाई नै हटाउन पर्छ त्यसैले आज तपाईं हरुलाई पनि सिकाउंदै छु यो फेसबुकको फोटोलाई सजिलै संग Theater Mode लाई Disable गरी आफुले चाहेको चित्रलाई Full Size मा कसरी हेर्ने भनेर उदाहरणको लागी तलको चित्र हेर्नुहोस Theater mode मा खुलेको चित्र हो योसबैभन्दा पहिला आफ्नो फोटो एल्बम मा गैर अथवा Wall मा रहेको आफुले हेर्न खोजेको फोटोलाई Click गरेर Theater mode मा खोल्नुहोस र सबैभन्दा माथी Address Bar मा रहेको Refress batanlaaee क्लिक गर्नुहोस अथवा keyboard बाट "F5" key थिच्नुहोस त्यसपछी पेज Reloading... हुन थाल्छ केहि र केहि समय पछी चित्र Full Size मा खुल्छ र अरु पनि हेर्नको लागी फोटो भन्दा माथी "Next" अथवा "Previous" मा Click गरी हेर्न सक्नुहुन्छ धन्यबाद।
0 comments: