twitter

केही समय पहिला मैले Blogger बनाउनको लागी सामान्य तरीका बाट Update गरेको थिएँ साहेद तपाइंले हेरिसक्नुभयो होला र आज भने म तपाईंको आफ्नो Blogger को कुनै पनि आफुले चाहेको कुनामा Gadget कसरी राख्ने भन्ने बारेमा सामान्य जानकारी दिन चाहन्छु यो तपाईंको मनमा यो Gadget भनेको के हो ? भनेर प्रश्न उठ्न सक्छ र यो शभाबीक नै हो हजुरले मनमनै प्रश्न उठाउनुभएको Gadget को मतलब तपाइंले बिभिन्न Site बाट Third-Party स-साना Code हरु Copy गरी जब HTML/JavaScript मा Paste गरी Save गर्नु हुन्छ तब तपाइंले खोजेको Function आफ्नो ब्लगर साइटमा देखिएको हुन्छ जस्तै: उदाहारण भन्नु पर्दा तपाइंले आफ्नो Facebook Page, Twitter profile, Google profile, जस्ता अन्य साइटहरुमा पनि घुम्दा प्राय साइटहरुमा देख्ने गर्नुहुन्छ होला की (हाम्रो साइटलाई तपाईंको साइटमा झल्काउँ यो Code लैजानुहोस हो त्यो   पनि एउटा Gadget नै हो मैले धेरै भासण गरेर महाभारत कै पुराण झैं किन सुनैराख्नु पर्यो र है त्यसैले छोटकरीमा म हजुरलाई सिकाउँछु उदाहरणको लागी सबै भन्दा पहिला यहाँ तलको Code Copy गर्नुस यो हाम्रो(अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युट) को Banner हो यसलाई तपाईंको Blogger Site मा कसरी सजाउने त


१. यहाँ माथीको Code तपाइंले Copy गरीसकेपछी अब तपाईं आफ्नो Blogger Account Log In गर्नुहोस जब तपाइंले Blogger Log In गर्नुहुन्छ त्यसपछी तपाईं Blogger को Homepage मा पुग्नुहुनेछ र तपाइंले त्यहाँ "More Options" को Icon मा Click गरेर "Layout" मा Click गर्नुहोस

२. त्यसपछी तपाईं अब त्यहाँ खुलेको Layout Page मा कुनै पनि ठाउँबाट "Add a Gadget" लेखेको Options मा Click गर्नुहोस
३. त्यसपछी अब त्यहाँ अर्को एउटा popup Window खुलेको हुनेछ र Mouse Scroll गरी "HTML/JavaScript" लेखेको लिंक खोजी त्यसमा Click गर्नुहोस

४. जब तपाइंले HTML/JavaScript मा Click गर्नुहुन्छ त्यसपछी त्यहाँ एउटा खाली Box खुलेको हुन्छ र अब यदी तपाइंले यहाँ माथीको Code अथवा अरु कुनै Site बाट ल्याएको 3rd Code Copy गरीसक्नुभएको छ भने त्यस खाली Box भित्र Right Click गरी Paste गर्नुहोस र तल "Save" Button मा Click गर्नुहोस  Gadget को Title भने राख्दा नि हुन्छ र नराख्दा नि हुन्छ तपाईंको बिचार
यती गरीसकेपछी तपाइंले आफुले चाहेको Gadget लाई आफ्नो Blogger मा लगाउनु त भयो अब त्यसलाई आफुले चाहेको ठाउँमा कसरी लैजाने त्यसको लागी भर्खरै तपाइंले कुन Gadget आफ्नो Blogger मा राख्नुभएको हो त्यसलाई Drag गरेर अरु कुनै "Add a gadget" लेखेको भन्दा ठिक तल राख्नुहोस

यसरी तपाईं आफुले चाहेको बिभिन्न साइटहरु बाटा Copy गर्नु भएको अथवा आफैले बनाउनुभएको 3rd HTML code हरु लाई Gadget बनाएर आफ्नो Blogger झल्काउँ सक्नुहुन्छ Gadget लाई तपाइंले एक ठाउँ बाट अर्को ठाउँमा Drag गरीसकेपछी अन्तिममा दायाँ तिर सबैभन्दा माथी "Save arrangement" Button मा Click गर्न नबिर्सनुहोला नी नत्र Save Change हुँदैन बाँकी शुझाबको लागी तल Commnet Box मा प्रस्ताब राख्नुहोला धन्यबाद |
Sunday, January 6, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment