twitter

तपाईं हामीले Video अथवा MP3 Cut गर्नु पर्यो भने Video Cutter अनि MP3 Cutter छुट्टा-छुटै को Software खोज्छौं त्र म हजुरलाई एउटै Software बाट २ काम गर्न मिल्ने Real Player को माध्यमबाट त्यसैले आउनुस आज म हजुरलाई एक सजिलो तरीका बाट Video अनि MP3 काट्न सिकाउँछु यदी तपाईं ५ मिनेट को video लाई काटेर कम्ती गर्ने अथवा Video को नचाहिने Scene हरु लाई काट्ने र Mp3 पनि सजिलै संग काट्न सकिने यदी तपाईं लाई Video तथा MP3 को अगाडी पछाडी को भाग कहाँको काट्न परेको छ Real Player बाट काट्न सकिन्छ
 त्यसको लागी तपाईंको Computer मा Real Player हुन जरुरी छ यदी हजुर संग Real Player छैन भने यो तलको लिंकमा गएर Download गर्नुहोस
Download...
Download गरेर Install गरीसकेसी अब तल हेर्नुहोस कसरी काट्ने Video तथा MP3

१. सबैभन्दा पहिला त म हजुरलाई Video काट्न सिकाउँछु त्यसको लागी तपाइंले कुन Video काट्न खोजेको हो त्यस Video लाई Real Player मा Play गराउनुहोस
२. त्यसपछी Video Play भैसकेसी यदी हजुर चाहनुहुन्छ भने Push गर्न पनि सक्नुहुन्छ अथवा नगरे पनि हुन्छ त्यसपछी अब Mouse Pointer लाई ठिक Video को बिचमा लगेर राखी हेर्नुस Video भन्दा ठिक तल तपाइंले एउटा कैंची जस्तो चित्र अनि साथमा "Trim" लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुस

३. त्यसपछी अब त्यहाँ अर्को छुट्टै एउटा Windows खुल्नेछ र अब तपाइंले त्यहाँ त्यस Video लाई Play गर्नुस अब त्यहाँ ध्यान दिनुहोला तपाइंले Video कती समय भन्दा अगाडीको काट्ने हो त्यति नै समय Play भैसी Video लाई Push गर्नुस र अब Mouse Pointer लाई Video भन्दा तल Black Tab भएको ठाउँमा लगेर हेर्नुस त्यहाँ Left Side मा हजुरले "Set Start" भनेर लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुहोस

४. त्यसपछी अब फेरी Video लाई Play गर्नुस यदी छिटो गर्न चाहनुहुन्छ भने Mouse pointer लाई Clip Position मा लगेर खिच्न पनि सक्नुहुन्छ Video लाई Play गर्दै जाँदा कती समय भन्दा पछाडीको काट्ने हो ठिक त्यहाँ Push गर्नुस र Mouse लाई ठिक माथी Black tab मा लैजानुस त्यहाँ Set end देख्नुहुनेछ त्यसमा Click गरेर तल "Save Trim..." मा Click गर्नुहोस यदी हजुरले अगाडीको भाग मात्रै काट्न पर्ने छ भने यहाँ माथी ३ नं: मा भने झैं गरी सिधै तल "Save Trim..." मा Click गरेर Save गर्न सक्नुहुन्छ

त्यसपछी File को नाम दिएर "Save" Button थिच्नुहोस Video Save हुन थाल्छ

अब तपाईं MP3 काट्न चाहनुहुन्छ भने MP3 लाई पनि Real Player मा Open गर्नुहोस र यहाँ माथी २ नं: मा भने झैं गरी "Trim" मा Click गर्नुहोस र त्यहाँ एउटा छुट्टै सानो Windows खुल्नेछ अब त्यहाँ Mouse लाई Clip Poaition मा लगेर कती काट्ने र कती राख्ने समय मिलाउनुस जस्तै यहाँ तल हेर्नुस सेतो धारको ले कसरी तानेर समय 1:16 Second मा राखेको छ त्यसै गरी पछाडी बाट पनि काट्न पर्यो भने त्यसरी नै Clip position मा खिचेर Time Set गर्नुहोस र तल "Save Trim" मा Click गरी File Save गर्नुहोस

यो थियो तपाईंको लागी एउटा सानो Media Cutter साहेद हजुर लाई यो तरीका अपनाउं कुनै अप्ठेरो परेन होला हैन कि कसो हस त तपैनारु Post मा पनि Click गरेर अन्य Article पनि हेर्नुहोला धन्यबाद |
Sunday, January 6, 2013 | 0 comments |

0 comments:

Post a Comment