twitter

यो Attribution भनेको जुन तपाईंको Blogger Site को सबैभन्दा तल पुछारमा रहेको हुन्छ जहाँ "Powered by Blogger" भनेर लेखेको हुन्छ त्यो भन्दा ठिक अगाडी आफुले चाहेको अक्षर त लेख्न सक्नुहुन्छ तर त्यसलाई पुरै हटाउन भने सक्नुहुन्न्न तर नसकिने पनि होइन सकिन्छ तर हल्का केहि Code हरु परिबर्तन गर्नु पर्छ त्यसैले यदी तपाईंको Blogger मा पनि यस्तो लेखेको छ र हटाउन चाहनुहुन्छ भने यहाँ तल हेर्नुस यदी तपाइंले आफ्नो Blogger मा template Blogger को आफ्नै नभई 3rd party राख्नु भएको छ भने Attribution Gadget Footer मा नभई अरु Sidebar को Left Right कुनै पनि ठाउँमा पनि हुन सक्छ है

१. सबैभन्दा पहिला तपाईं Blogger मा Sign In गर्नुस र आफ्नो Blogger title नाम मा Click गर्नुस
२. अब त्यहाँ Left Side मा रहेको "Template" मा Click गरी "Edit HTML" मा Click गर्नुहोस र "Proceed" मा Click गर्नुहोस
३. अब Keyboard बाट "CTRL+F" अथवा "F3" कुनै एकलाई थिच्नुहोस अनि त्याहं खुलेको Search Box मा यो तलको Code Paste गर्नुहोस ४. त्यसपछी अब त्यहाँ Code Box भित्र तपाइंले Paste गरेको Code Highlight मा देखिनेछ र तपाइंले त्यी सबै Code हरु Delete गरेर त्यसको ठाउँमा यो तलको Code Paste गर्नुस
Important Notice : Always Back Up Your Templates before Making Any Changes On it.
1. Go to Design > Edit HTML
2. Expand your Widget Template.
3. Click Ctrl+F for the browser Find bar to pop up.
4. Search for the code below in your template.
<b:widget id='Attribution1' locked='true' title='' type='Attribution'>

5. Now change the locked value 'true' to 'false' in the line of code.

<b:widget id='Attribution1' locked='false' title='' type='Attribution'>

6. Now find the code similar below,

<b:section class='foot' id='footer-3' showaddelement='no'>

7. Now change attribute value showaddelement no to yes as below,

<b:section class='foot' id='footer-3' showaddelement='yes'>

8. Save your template.
9. Go back and navigate to Layout tab.
10. Find Attribution element bottom of your page.

11. Click on Edit
12.  Now click on Remove button.

Now Attribution element has been removed. You can add another element using bottom Add a Gadget link to add custom attribution.
Sunday, January 6, 2013 | 1 comments | Labels:

1 comments:

  1. आकाश चोचांगी
    February 13, 2017 at 10:36 PM

    thank u , nice post

Post a Comment