twitter

हुन त मैले आफ्नो कम्प्युटरमा फाईल फोल्डरहरुलाई कसरी Private बनाउने भन्ने बारेमा थुप्रै जानकारी लेखिदिएको छु तर आज म Security Code नराखिकन कसरी आफ्नो Files,Folders, or Drives Hide or show गर्ने सम्बन्धी लेख्न गैराखेको छु तल हेर्नुहोला
१. पहिला आफ्नो कम्प्युटरको Start बटनमा क्लिक गरेर Search line मा Folder Option type गर्नुहोस अनि देखिएको Program लाई खोलेर View मा क्लिक गर्नुहोस त्यसपछी तल हेर्नुहोस जस्तै: Don't show hiden files, folders, or drives त्यहाँ टिक दिनुहोस र तल Apply बटन थिचेर Ok गर्नुहोस


२. अब आफुले लुकाउनु पर्ने Programs मा जानुहोस जस्तै Files, Folders, or Drives त्यसलाई Right click गरेर Properties मा क्लिक गर्नुहोस र माथी रहेको General tab मा क्लिक गर्नुहोस र तल Hiden मा टिक दिनुस अनि तल Apply बटन थिच्नुहोस र Ok button थिच्नुहोस

यसरी तपाईंले आफ्नो Files, folders, or drives लाई Hide (लुकाउनु) त भयो तर अब यिनै प्रोग्रामहरुलाई फेरी आफुलाई चाहिएको बेलामा कसरी Show (देखाउने) भन्ने बारेमा तल हेर्नुहोस
१. Start बटनमा क्लिक गरेर त्यहाँ Search line मा Folder Options टाईप गर्नुहोस र Enter button दबाउनुहोस र सबैभन्दा माथी रहेको View tab मा क्लिक गर्नुहोस र तल हेर्नुहोस जस्तै: Show Hiden Files, Folders, or Drives मा टिक लगाएर तल Apply button थिचेर Ok गरिदिनुहोस

२. अब Windows Explorer भित्र जानुहोस अनि त्यहाँ हेर्नुहोला तपाइंले पहिला लुकाएको prograams त देखिएको छ तर पुरा रुपले अरु programs झैं देखिएको छैन त्यसैले त्यसलाई Right Click गरेर Properties मा क्लिक गर्नुहोस अनि सबैभन्दा माथी रहेको General tab मा क्लिक गरेर तल Hiden मा Uncheck mark दिनुहोस र तल Apply button मा click गर्नुहोस and click the Ok button

 अब हेर्नुहोस तपाइंले लुकाएका Programs पूर्णरुपले देखिएको छ धन्यबाद
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment