twitter

प्राय: हामी सबैले Windows Explore का फाइलहरु खोल्दा Details pane, Preview pane, Navigation pane and Library pane हरु पनि देखिन्छन र यी देखिनुमा पनि कुनै नराम्रो पनि होइन र खास भन्नु पर्दा मेरो बिचारमा यी layout हरु देखिएकै राम्रो लाग्छ मलाइ चाहीं र तर सबै साथीहरुको मेरो जस्तै सोचाई नहुन सक्छ त्यसैले आज त्यस्ता layout हरु कसरी disable गर्ने त Windows explorer बाट र फाइलहरु खोल्दा कुनै पनि फाइल full Windows मा देखियोस कसरी गर्ने त तल हेर्नुहोस
१. सबैभन्दा पहिला Windows Explorer को कुनै पनि आफुलाई मन लागेको फाइल खोल्नुहोस


२. यदी तपाइंले आफ्नो Windows Explorer को layout हरु Disable गराउनु भएको छैन भने तपाइंले Windows explore को फाइल खोल्दा यहाँ तलको जस्तो चित्र देख्नुहुनेछ राम्रो संग हेर्नुहोस तपाइंले के कस्तो भिन्नता देख्नुभएको छ यहाँ तल चित्रमा

३. अब यी माथिको चित्र त हजुरले हेरिसक्नुभयो होला र अब तपाईं फाइलको बायाँतिर माथि रहेको Organize मा क्लिक गर्नुहोस र Layout मा आफ्नो mouse लाई लैजानुहोस र त्यसपछी त्यहा Menu bar देखिनेछ र Menu bar मुनि तपाइंले ४ Options देख्नुहुनेछ जस्तै : Details pane, Preview pane, Navigation pane, and Library pane हो यी options हरु त हजुरले हेरिसक्नु भयो होला अब यी 4 pane मा कुन-कुन pane Disabled गराउन चाहनुहुन्छ आफ्नो ईच्छा अनुसार Disable गराउनु पर्ने pane लाई ठिक pane मा लगेर क्लिक गरिदिनुस

४. तपाइंले यहाँ माथिका ४ pane मध्य कुन-कुन pane हटाउनु भयो त्यो मलाई थाहा भएन तर मैले मेरो Windows explorer file मा Preview pane and Details pane Disabled गरेको चित्र तल हेर्नुहोस

मलाई लाग्छ हजुरलाई यो trick पनि सार्है मन पर्यो र कोशिश गर्ने छु यदी हजुरहरुको सहयोग मिल्यो भने पक्कै पनि आगामी दिनहरुमा पनि नौलो-नौलो tricks लिएर आउनेछु धन्यबाद
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment