twitter

यदी तपाइंले Start Menu मा Dropbox बनाउनु भयो भने तपाइंलाई शाहेद एकदमै सजिलो अनि छिटो पनि हुन्छ कम्प्युटर भित्र बनाएका अथवा राखेका कुनै पनि FIles folders and Musics, Videos, Images, Documents etc. र तपाईं Direct Click गरी जानसक्नुहुन्छ र मलाई लाग्छ यस्ले हजुरलाई कम्प्युटरमा राखेको प्रोग्रामलाई खोज्न केहि मद्दत पुर्याउँछ खास गरी कम्प्युटरमा धेरै Programs राख्नेहरुको लागी सजिलो हुन्छ यो तरीकाले
१. सबै भन्दा पहिला Taskbar मा Right Click गरेर 'Properties' मा Click गर्नुहोस











२. त्यसपछी त्यहाँ Pop up windows खुल्नेछ र हजुरले माथी 'Start Menu' मा Click गरी 'Customize...' मा Click गर्नुहोस























३. अब त्यहाँ अर्को नया Pop up windows खुल्नेछ र हजुरले Mouse Scroll गरी तल 'Record TV' मा रहेको 'Display as a menu' मा Click गरी तल 'Ok' थिच्नुहोस अनि 'Apply' 'Ok' गर्नुहोस
























४. अब Start Button मा Click गर्नुहोस र त्यहाँ माथी दायाँ तिर हेर्नुहोस 'Recorded TV' देख्नुहुनेछ अथवा पहिला पनि यो तरीका अरुले अथवा तपाईं आफैले अपनाएको थियो भने त्यहाँ अरु nai नाम पनि हुन सक्छ है जे भए nai त्यहाँ Start Button मा Click गरेर हेर्नासाथ थाहा भै हाल्छ नि पहिला त्यहा कती प्रोग्राम थिए र अहिले कती छ अनि कुन थपिएको हो अहिले भन्ने बारेमा र अब त्यस प्रोग्राममा गएर Right Click गरी 'Rename मा क्लिक गरेर नाम बदल्न पनि सक्नुहुन्छ

























५. त्यसपछी अब फेरी त्यहि प्रोग्रामलाई Right Click गरी 'Properties' मा Click गर्नुहोस













६. र त्यहाँ Pop up windows खुलेको हजुरले देख्नुहुनेछ र हजुरले सबैभन्दा माथी 'Library' मा Click गरी तल Drop Down Menu को Icon मा Click गरेर 'General Items' मा राख्नुहोस र माथी 'Include a folder...' मा Click गर्नुहोस























७. Include a folder... मा Click गरेसी त्यहाँ Explorer का Files खुल्नेछ र हजुरले कुन Folder लाई Start Menu मा राख्न चाहनुहुन्छ त्यस Folder मा च्लिच्क गरी त्यसलाई Select गर्नुहोस अथवा तल 'Folder लेखेको खाली ठाउमा कुन Program राख्न चाहनुभएको हो त्यसको नाम लेख्नुहोस र त्यो Program देखिएपछी Enter दबाउनुहोस यसै गरी तपाईं जती पनि Folder हरु राख्न सक्नुहुन्छ  जस्तै यो माथी ६ नम्बरको चित्र हेर्नुहोस र अब तल 'Apply' 'Ok' गर्नुहोस
८. त्यसपछी अब Start Button मा Click गरी अघि तपाइंले राखेको Options मा Mouse लाई लगेर हेर्नुहोस त्यहाँ Automatiic File हरु देखिनेछ















त्यस पछी तपाइंले आफुले चाहेको Folder मा Click गर्न सक्नुहुन्छ र यदी तपाईं यस Drop Down मा अरु Files Folder पनि थप्न चाहनुहुन्छ भने यहा माथी ५ नम्बर देखि तलको तरीका अपनाउन सक्नुहुन्छ धन्यबाद।
Monday, December 31, 2012 | 0 comments |

0 comments:

Post a Comment