twitter


तपाईंले जब Start button मा Click गर्नुहुन्छ अनि त्यहाँ Start menu  को right side को तलShut down लेखेको अबश्य देख्नुहुनेछ होला हैन हो तर यदी तपाईंले चाहनुभयो भयो भनेत्यसलाई  बदलेर त्यसको ठाउँमा Restart, Lock, Log off जस्ता कुनै एक Button लाई राख्नसक्नुहुन्छ।



















१. सबैभन्दा पहिला Desktop को तल Taskbar मा Right click गर्नुहोस र त्यहाँ "Properties"मा Click गर्नुहोस
 २. त्यसपछी अब त्यहाँ खुलेको Pop up box को माथी "Start menu" tab मा Click गर्नुहोस र अब तल power button action: लेखेको दायाँतिर हेर्नुहोस र Drop down को Icon मा Click गरीआफुले चाहेको कुनै एक Option मा Click गरी अब तल "Apply" button थिची "Ok" गर्नुहोस

र अब Start button मा Click गरी त्यहाँ हेर्नुहोस Shut down button हटेर अघी तपाईंलेराखेको Button देखिनेछ धन्यबाद |
Monday, December 31, 2012 | 0 comments |

0 comments:

Post a Comment