twitter

तपाइंले आफ्नो Computer मा Logon Password राखेर जती आफ्नो Computer को सुरक्षा बनाउनुहुन्छ त्यस्तै आफ्नो Computer को Username लाई पनि लुकाउनुभयो भने अझैं बढी Computer को Security बढेको हुन्छ र तपाईं ले सोध्नुहोला की Computer को Username भनेको कस्तो हो ? भनेर Computer को Username भनेको तपाईंको Computer को नाम के राख्नुभएको छ त्यहीं नै  हो र  उदाहरणको लागी "Start > Control panel > System" मा गएर Computer name: मा के लेखेको छ हेर्नुहोस र आउनुस अब तल हेर्नुहोस Username लाई कसरी लुकाउने Logon background बाट :

१. आफ्नो Computer को Keyboard बाट Windows+ R एकैसाथ थिचेर Run box खोल्नुहोस र त्यहाँ "Regedit" लेख्नुहोस र "Ok" गर्नुहोस
२. र अब त्यहाँ खुलेको Registry editor मा तल "HKY_LOCAL_MACHINE > SOFTWARE > Microsoft > Windows > CurrentVersion > Policies > System" सम्म जानुहोस र System मा एकचोटी Click गरेर ठिक त्यसको Right Box मा यो Text खोज्नुहोस "Dontdisplaylastusername" मा Double Click गर्नुहोस
३. त्यसपछी अब त्यहाँ खुलेको सानो Box भित्र 0 (शुन्य) लाई हटाएर 1 (एक) Type गर्नुहोस र "Ok" गर्नुहोस
त्यसपछी अब सबै Registry editor लाई बन्द गरिदिनुस र Computer Restart गर्नुहोस
यहाँ तल हेर्नुहोस तपाइंले Username नलुकाउँदा यहाँ तलको जस्तो चित्र देखिन्छ अर्थात Computerखोल्दा खेरी Logon गर्ने बेलामा Username type गर्नुपर्दैन Password मात्रै राखेर Logon गर्दा हुन्छ












र अब तपाइंले Username लाई Logon  Background बाट लुकाउनको लागी यहाँ माथीको तरीका अपनाएपछी Computer Restart गरेर हेर्नुहोस र यहाँ तलको जस्तो चित्र देखिनेछ मतलब Computer Logon गर्नको लागी Username र Password दुइटै Type गर्न जरुरी हुन्छ त्यसैले Computer Restart गर्नुभन्दा पहिला आफ्नो Computer को Username के हो त्यो थाहा पाउन जरुरी हुन्छ र Username कसरी थाहा पाउने भन्ने बारेमा त मैले यहाँ सबैभन्दा माथी नै अघी भनिसकेको छु नि हैन र
तर याद गर्नुहोला Username लुकाएपछी Account picture भने देखिंदैन र यसलाई फेरी पहिलाकै जस्तो बनाउन को लागी यहाँ माथी नं: ३ मा भनेझै 1 (एक) लाई हटाएर 0 (शुन्य) राख्नुहोस अनि Computer Restart गर्नुस हुन्छ कस्तो लाग्यो तपाइंलाई यो तरीका धन्यबाद |
Monday, December 31, 2012 | 0 comments |

0 comments:

Post a Comment