twitter

तपाईं हाम्रा स-साना गल्तीले गर्दा नै आउँदा दिनहरुमा कठिनाई बाधा र घाटा बेहोर्नु परेको हुन्छ त्यसैले बेलैमा सचेत भएर बस्नु अती उत्तम हुन्छ ताकी अहिले हामीले गरेको भुलले पछी पछुताउनु नपरोस त्यस्तै गल्तीहरु मध्य पर्छ यहाँ तल लेख्न गैराखेको छु आफ्नो Computer को Password Hint को बारेमा हो तपाईं हामी सबैले आफ्नो Computer मा User account मतलब Password त राखेका हुन्छौं तर जब हामीले पहिला Password बनाउने बेलामा Password Hint चाहिं कतिपय मानिसले राखेका हुँदैनौ तर के तपाइंलाई थाहा छ तपाइंले Password Hint नराख्दा पछी आफुले Password बिर्सिएमा कती आपत्ती सहनुपर्ने हुन्छ त्यसैले म हजुरलाई सल्लाह दिन चाहन्छु की Password Hint राख्दा उत्तम हुन्छ हुन त मैले यो भन्दा पछाडीको पेजमा लेखिसकेको थिएँ की Password Reset Disk को बारेमा यदी हजुरले त्यसो गर्नु भयो भने झन अति नै राम्रो हुन्छ किनकी Password Hint राख्दा Computer जो कसैले पनि Open गर्न सक्छ यदी तपाईं Password Hint बनाउन चाहनुहुन्छ भने तल हेर्नुहोस

१. सबै भन्दा पहिला "Control Panel" मा गएर "User Accounts" मा Click गर्नुहोस अथवा Taskbar मा रहेको "Start" Button मा Click गरेर "User Accounts type गरी Highlight भएको Program लाई खोल्नुहोस
















२. हजुरले त्यती गरीसकेपछी अब त्यहाँ User Accounts को Windows खुल्नेछ र यदी हजुरले Password बनाउनुभएको छैन भने "Create your password" मा Click गर्नुहोस अथवा पहिला नै Password बनैसक्नुभेको छ भने "Change your password" मा Click गर्नुहोस
३. त्यसपछी अब त्यहाँ माथी "Current Password" तपाइंले यो भन्दा पहिला प्रयोग गर्ने password Type गर्नुहोस र "New Password" बदल्नुहोस र तल Confirm मा नयाँ Password दोहोर्याउनुहोस र अब सबैभन्दा तल हेर्नुहोस त्यहाँ "Password Hint" लेखेको खाली कोठा देख्नुहुनेछ त्यहाँ हजुरले आफुले चाहेको कुनै पनि अंक अथवा अक्षर Type गर्नुहोस र तल "Change Password" मा Click गर्नुहोस
४. तयार भयो तपाईंको Password Hint तर अब यसलाई कसरी प्रयोगमा ल्याउने त्यसको लागी तल हेर्नुहोस
जब तपाइंले Computer खोल्नुहुन्छ तब त्यहाँ Password Type गर्नुहोस यदी हजुरले पहिला नै Password बिर्सिसक्नुभेको छ भने पनि त्यहाँ जे सुकै Type गर्दा पनि हुन्छ र "Ok अथवा Keyboard बाट "Enter दबाउनुहोस
५. त्यसपछी अब त्यहाँ हजुरले "Password Hint: देख्नुहुनेछ जस्तै: "Password Hint: 9849581687kdrrr" र त्यस लाई माथी Password मा Type गरी Enter गर्नुहोस
त्यसपछी तपाईंको Computer सजिलै संग खुल्नेछ धन्यबाद |
Wednesday, December 26, 2012 | 0 comments |

0 comments:

Post a Comment