twitter

तपाईं कुनै पनि प्रोग्राम चलाउदा Mouse को Right click कत्तिको Use गर्नुहुन्छ जस्तै तपाईं एउटा फाइललाई अर्को कुनै प्रोग्राममा लैजान पर्यो भने त्यो प्रोग्राम कहाँ छ भनेर खोज्दै जानुहुन्छ तर तपाइंलाई थाहा छैन बिना कुनै बटन छोएर एउटा फाइललाई अर्को प्रोग्राम फाइलमा सजिलै संग लैजान सकिन्छ मात्र Right click को आधारमा तर त्यसको लागी तपाइंले right click गरेर मात्रै सबै प्रोग्राम function हरु देख्न सक्नुहुन्न तपाइंले त्यसको लागी केहि चनाखो हुनु पर्दछ उदाहरणको लागी मेरै कम्प्युटरको Right click हेर्नुहोस



१. तपाईं सबै भन्दा पहिला आफ्नो कम्प्युटरको कुनै पनि फाइलमा जानुस

२. र Shift बटन थिचेर कुनै पनि एउटा प्रोग्रामलाई right click दबाउनुस माउसमा जतिपनि लुकेर बसेका functions हरु देखिनेछ Thank you.
Wednesday, December 26, 2012 | 0 comments |

0 comments:

Post a Comment