twitter

साबधान...! Password reset disk पहिला नै बनाएर राख्नुहोला....? हो यसरी मैले हजुरलाई सिचना दिंदा साहेद अचम्मीत हुनुभयो होला तपाईं केहि बेर त कि होइन तर यसमा अचम्म मान्नु पर्ने कुनै कारण छियन किनकी मैले हजुरकै Computer को सुरक्षा को लागी भनेको हुँ ताकी कुनै बेला यदी हजुरले आफ्नो Computer को Logon Administrator Password बिर्सिनुभयो भने Computer मा भएको कुनै पनि Data Lost नगरी सजिलै संग त्यसलाई खोल्न सकिनेछ र त्यसको लागी तपाईं आँफै पहिला नै सचेत हुनुपर्छ अन्यथा पछी पछुताउनुभन्दा अरु केहि बिकल्प देखिदैंन तर याद गर्नुहोला यसरी तपाईं पहिला नै Password को लागी सचेत हुनलाई तपाईं संग एक USB (Pen drive) Memory card कुनै पनि एक हुनु जरुरी छ र यसमा तपाईंले एउटा सानो SIze मतलब (1.50 KB) को फाइल सधै राख्नुपर्छ मैले भन्नखोजेको कुनै Third party softwer download गर्न भन्न खोजेको होइन कुनै पनि SOftwer download गर्नु पर्दैन आखीर कुरा के हो त तपाईं आँफै बुझ्नुस यहाँ तल को सबै जानकारी बाट >>>

१. सबैभन्दा पहिला आफ्नो Computer मा USB (pendrive) or Memory card घुसाउनुस र Drive Computer मा Install भैसकेपछी अब "START" Button मा Click गरेर त्यहाँ Search Box मा "User Accounts" type गर्नुहोस र Highlight भएको Options लाई खोल्नुहोस
२. त्यसपछी अब त्यहाँ Left side मा "Create a password reset disk" मा Click गर्नुहोस याद गर्नुहोला यदी हजुरले Computer मा कुनै पनि Pendrive or Memory card लगाउनुभएको छैन भने "No drive" भनेको हुन्छ

२. यदी यहाँ माथीको जस्तो No Drive भन्यो भने कृपया पुन: Drve लगाउने कोशिस गर्नुहोला र यदी Computer मा pen drive छ भने Create a password reset disk मा CLick गर्दा यहाँ तलको जस्तो "Welcome to the forgotten password wizard" भनेर Pop up windows खुल्नेछ र हजुरले त्यहाँ "Next" मा Click गर्नुहोस

३. हजुरले Next button थिचिसकेपछी त्यहाँ हजुरको Computer मा कती ओटा Pen drive एक अथवा एकभन्दा बढी लगाउनुभएको छ त्यहाँ देखाउनेछ  र हजुरले कुन USB मा Password reset disk बनाउने हो त्यसमा Click गर्नुहोस र तल "Next" button मा Click गर्नुहोस

४. त्यसपछी अब त्यहाँ अर्को नयाँ Box मा "Current user account password" मागेको हुन्छ हो त्यहाँ खाली कोठाभित्र हालचालै हजुरले Computerखोल्दा कुन Password type गर्ने गर्नुभएको छ त्यहि Password त्याह Type गर्नुहोस र तल "Next" button थिच्नुहोस

५. त्यसपछी अब केहि समय पर्खनुहोस र त्यहाँ "Process: 100% complete" भानिसकेपछी तल फेरी "Next" button थिच्नुहोस

६. र अब तल "Finish" button मा Click गर्नुहोस
त्यसपछी अब हजुरले Password reset disk बनैसक्नुभेको छ अब तपाईं Computer मा गई  USB (Pen drive) खोल्नुहोस र त्यहाँ एउटा "UserKey.PSW" लेखेको File देख्नुहुनेछ याद गर्नुहोला यदी हजुरले त्यो File खोल्न खोज्नुभयो भने खुल्ने छैन त्यसैले बेकारको File कहाँ बाट आएर बसेछ भनेर Delete गर्ने कोशिस नगर्नुहोला किनकी त्यहि File हो कुनै बेला हजुरले आफ्नो Computer को Administrator password बिर्सनुभयो भने Password reset गर्ने File त्यसैले त्यसलाई सधैं आफ्नो Pendrive मा हिफाजतले राख्नुहोला

७. यहाँ माथी मैले Password reset disk बनाउने बारे हजुरलाई चर्चा गरेको हुँ तर अब यदी हजुरले कुनै बेला Password बिर्सिएमा यस Disk को सहाएताले कसरी Password reset गर्ने त केहि सजिलो अनि Short cut मा तल हेर्नुहोस

८. यदी हजुरले Computer खोलेसी त्यहाँ Logon मा Password type गरी Ok गर्नुभयो र त्यहाँ हजुरले Password गलत Type गर्नुभयो भने "The user name or password is incorrect" भनेको हुन्छ र हजुरले Ok गर्नुहोस











९. र Ok गरीसकेपछी त्यहाँ फेरी Password Type गर्ने Account देखिएको हुन्छ र सबैभन्दा पहिला आफुले Password reset गर्ने File लाई कुन USB मा राखेको हो त्यस USB लाई आफ्नो Computer मा लगाउनुहोस र केहि समय पर्खिनुहोला किनकी Computer मा Drive Install हुनलाई समय लाग्नेछ र हजुरले ठिक त्यसको तल हेर्नुहोस  "Reset password..." लेखेको देख्नुहुनेछ उदाहरणको लागी तलको Screenshot हेर्नुहोस र त्यसमा Click गर्नुहोस 

१०. त्यसपछी त्यहाँ अर्को नयाँ Pop up windows खुल्नेछ र हजुरले "Next" button थिच्नुहोस
  र खुलेको अर्को नयाँ Pop up windows मा देखिएको कोठाभित्र New password मा कुनै पनि आफुले चाहेको Password type गर्नुहोस र तल Confirm password मा माथी type गरेको password दोहोर्याउनुहोस र तल Hint password को कोठाभित्र बहने खालि नै छोड्नुहोला र Next गरी Finish button दबाउनुहोस
र त्यहाँ Password type गर्नु पर्ने ठाउँमा भर्खरै बनाएको नयाँ password type गरी Ok or Enter गर्नुहोस खुल्नेछ  धन्यबाद 
Monday, December 17, 2012 | 0 comments |

0 comments:

Post a Comment